2083 असार 16, मंगलबार

मलाई आफ्नै नामले चिनिन मन छ: स्मिता दाहाल (भिडियो)

गीत सङ्गीत र उनको स्वरबाट चर्चामा आउने स्मिता कहिलेकाहीँ उनको पारिवारिक पृष्ठभूमिका कारण पनि चर्चामा आउँछिन् ।

कङ्गनाले ‘बी ग्रेड’ नायिका भन्दा तापसीको असन्तुष्टि

उनले एक अन्तर्वार्तामा आफ्नो भनाइ राख्ने क्रममा नायिकाद्धय तापसी पन्नु र स्वरा भाष्करलाई ‘बी ग्रेड’का नायिका भनेकी थिइन् ।

'सुसाइड और मर्डर'मा सुशान्त सिंहको भूमिकामा सचिन तिवारी

सुशान्तको फिल्मी करियर व्यक्तिगत जीवन र उनको मृत्युलाई लिएर 'सुसाइड और मर्डर' नामक चलचित्र निर्माण हुने भएको हो ।

खेतीपातीमा व्यस्त सलमान सामाजिक सञ्जालमा भाइरल

उनले त्यहाँबाट आफ्नो दैनिक क्रियाकलापहरूका तस्बिर आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।

३१औँ जन्मदिन मनाउँदै अभिनेता पुष्प खड्का

चलचित्र 'अझै पनि' बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेका खड्का आज आफ्नो ३२औँ जन्मदिन मनाउँदै छन् ।

'सुशान्त बारे मेरो दाबी गलत साबित भए पद्मश्री फिर्ता गर्छु': कङ्गना

उनले गत जुन १४ मा सुशान्तको आत्महत्या पछि केही भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् जसमा सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको बताएकी थिइन् ।

माग सम्बोधन भएपछि चलचित्रकर्मीले गरे मौद्रिक नीतिको स्वागत

सरकारको आर्थिक नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ सार्वजनिक गरिएको मौद्रिक नीतिको चलचित्र कर्मीहरूले स्वागत गरेका छन् ।

शोभितलाई साम्राज्ञीको प्रश्न, ‘रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’

निर्देशक शोभित बस्नेतले पनि यो विषयमा आफ्नो भनाई राखेपछि उनी बोलेकी हुन् ।

भारतीय टेलिसिरियल कुमकुम भाग्यको सेटमा आगलागी

भारतीय सफल टेलिसिरियल कुमकुम भाग्यको सेटमा आगो लागेको छ ।

पहिलो पटक एउटै स्क्रिनमा देखिँदै प्रभास र दीपिका

नाग अश्विनले निर्देशन गर्ने चलचित्र तेलेगुमा मात्र नभएर हिन्दी र तामिलमा पनि डब हुने बताइएको छ ।