त्यसरी प्रोफेसनल कामको लागि पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो ।
देश प्रेम र सम्मानले भरिएको गीत ‘मेरो देश नेपाल’ सार्वजनिक भएको छ । नेपालका १६ जना गायक गायिकाको स्वर रहेको राष्ट्र गीत बुधवार युट्युबमा सार्वजनिक गरिएको हो ।
दिवङ्गत गायक स्व. अरुण थापा स्मृति दिवस २०७७ भक्तपुरमा मनाइने भएको हो ।
सलोनले आफूले निर्माण गर्न लागेको यस सिरियल अहिलेसम्मकै फरक स्वादको कमेडी सिरियल हुने बताएका छन् ।
म्युजिक भिडियो ‘पिरतीको गुन्द्री’ सार्वजनिक भएको छ । गीतमा डेभिड शङ्कर र बिनी श्रेष्ठको आवाज रहेको छ ।
संक्रमण जोखिम न्यूनीकरण गराउन राजधानीमा फिल्मकर्मी लागिपरेका छन् । एक फिल्मकर्मीको एक टिमले अभियान नै चलाएर जोखिम न्यूनीकरणको लागी कदम अघि बढाएको छ ।
राजनराज सिवाकोटी र स्मिता दाहालको स्वरमा रहेको 'मायालु तिमी कता छौ २' बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
घरमा नै सीमित भएर बसेका दर्शकको मनोबल उच्च बनाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ साउन १५ गतेदेखि भर्चुअल 'गाईजात्रा विशेष कार्यक्रम’सुरु हुने भएको छ ।
यति बेला गीत युट्युब ट्रेन्डिङको चार नम्बरमा छ ।
वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरिएको हो ।