चर्चित रेडियो कर्मी तथा लोक गायक स्व. वासुदेव कोइराला 'मुनाल'को ७१ औँ जन्म जयन्तीको अवसरमा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ ।
सामाजिक सञ्जालमा दीपालाई लिएर मजाक भइरहँदा कलाकार लगायत फिल्म कर्मीले यती धेरै घृणा उत्पन्न गराउनु निकै अशोभनीय रहेको बताउँदै आएका छन् ।
गायक बुढाथोकी र सबिता भण्डारीको स्वर रहेको 'सरी सङ' (फकाउने गीत ) युट्युबमा सार्वजनिक गरिएको हो ।
नेपालमा समेत छायाङ्कन गरिएको चलचित्रको टिजरमा मरिष्कालाई एक सेकेन्ड मात्र स्थान दिइएको छ ।
चलचित्र 'बाहुबली'बाट निकै चर्चा कमाएका प्रभास 'साहो' पछी चलचित्र ‘राधे श्याम’ मा देखिने भएका हुन् ।
गायक आशिष सचिन गौतमको नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरिम नलाउने, एक कान दुई कान मैदान’ जस्ता सफल गीतका गायक आशिषले 'गलबन्दी पछ्यौरी' बोलको गीत ल्याएका हुन् ।
सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को टाइटल गीत सार्वजनिक भएको छ ।
‘नमस्कार’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अन्य क्षेत्र सामान्य रूपले सञ्चालनमा आए पनि चलचित्र क्षेत्रलाई बेवास्ता गरिँदा चलचित्र कर्मीले अरु कुनै ठाउँमा भिडभाड गर्दा कोरोना नसर्ने र हलमा दर्शक आउँदा मात्र सर्ने हो भनेर प्रश्न गर्न थालेका छन् ।
उनी निकै विलासी जीवन बाँच्छन् । उनको फार्म हाउस होस् वा भ्यानिटी भ्यान, हरेक स्थानमा विलासिता देखिन्छ ।