2083 अश्विन 25, आईतबार

विवादमा निर्देशक दिनेश राउत र प्रदीप खड्काको सहकार्य

गायक थापाको जीवनीमा फिल्म निर्माण गर्ने र यसमा प्रदीप मुख्य भूमिकामा देखिने भन्ने खबर बाहिरिएसँगै कास्टिङको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

सामाजिक संजालमा भाइरल रेखा थापाको योगा तस्बिर

उनले आफ्ना पर्सनल ट्रेनरका साथमा योगा गरेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

फागुन सम्मको लागि रोकियो पल, दयाहाङ र वर्षाको ‘२ नम्बरी’

चलचित्र ‘२ नम्बरी’ निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने निर्णय लिएको छ । करिब ३० प्रतिशत छायाङ्कन सकेको चलचित्रको काम रोकिएको ४ महिना बित्न लागिसकेको छ ।

सङ्गीतकार सन्तोष श्रेष्ठले लेखाए गिनिज वर्ल्ड रेकर्डमा नाम

श्रेष्ठले बाह्र अन्तर्राष्ट्रिय भाषामा सङ्गीत गरेर वर्ल्ड रेकर्डमा सहभागी भएका हुन् ।

बलिउडका चर्चित हास्य कलाकार 'सूरमा भोपाली'को निधन

बलिउडका चर्चित हास्य कलाकार जगदीपाको  ८१ वर्षको उमेरमा बुधवार राति निधन भएको हो ।

‘यस्तो बनोस् मेरो तीज’मा प्रिज्मा, प्रिन्सीसँग बलेको डान्स(भिडियो)

हरेक वर्षको तीजमा झैँ यस वर्षको तीजमा पनि उनले नयाँ गीत ‘यस्तो बनोस् मेरो तीज’ सार्वजनिक गरेकी हुन् ।

निर्माता संघले बोर्डलाई बुझायो कोरोना प्रभावित फिल्मको नाम

चलचित्र निर्माता सङ्घले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ ।

लकडाउनले फेरिएको निखिल उप्रेतीको स्वरूप

आकर्षक व्यक्तित्व रहेका उनी पछिल्लो समय आध्यात्मिक काम तथा व्यवहारमा तल्लीन छन् ।

तीजमा ‘आयौँ चेली माइती सम्झेर' भन्दै एलिना, समीक्षा र रचना

गायिका रचना रिमाल, एलिना चौहान र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ ।

ऐश्वर्यासँग अन स्क्रिन रोमान्स गर्न चाहान्छन् अभिषेक

हालै अभिषेकले ऐश्वर्यासँग अन स्क्रिन रोमान्स गर्ने इच्छा रहेको बताएका छन् ।