सामाजिक सञ्जालमा स्ट्याटस पोस्ट गर्दै उनले 'एउटा कलाकारलाई जिल्ला, अञ्चल र प्रदेशको बारेमा थाहा नहुँदा उसको कलाकारितामा केही फरक पर्ला जस्तो लाग्दैन, अभिनय, नृत्यको साथै कलाकारिता सँग सम्बन्धित कुराहरूको बारेमा थाहा नहुँदा चाहिँ फरक पर्ने हो' भनेका छन् ।
विद्या बालनको अभिनित चलचित्र 'शकुन्तला देवी' ओटिटी प्लेटफर्म अमेजन प्राइममा प्रदर्शन हुने भएको छ ।
अभिनेत्री स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । पछिल्लो समय दर्शकको मन जित्न सफल खड्का आज आफ्नो २५औँ जन्मदिन मनाउँदै छिन् ।
यही विषयलाई लिएर तर्क वितर्क भइरहेको बेला राजेश हमालले शुक्रवार सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गरेका छन् ।
विवेक घिमिरे निर्देशन गरेको चलचित्र 'चिनी कम रङ्ग कडा' अमेजन प्राइम भिडियो मार्फत रिलिज भएको छ ।
गायक थापाको स्वरमा ‘बिच्च बिच्चमा २’ को एउटा फोटो खिच बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।
यो बिचमा साम्राज्ञीको पक्षमा धेरै नायिकाहरू उभिएका छन् । भने भुवनको पक्षमा उभिने पनि धेरै छन् ।
सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन् ।
चर्चित भारतीय नृत्य निर्देशक सरोज खानको निधन भएको छ । ७२ वर्षीय उनको बिहीबार राति निधन भएको हो ।
चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ पाइरेसीको सिकार भएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगर अभिनित चलचित्र गए राती फेसबुक र युट्युबमा सार्वजनिक भएको हो ।