2083 अश्विन 25, आईतबार

गीत मार्फत सरकारसँग जवाफ माग्दै राजन केसी(भिडियो)

सरकारको अनियमितता र अस्त व्यस्ततालाई व्यङ्ग्य गर्दै र्‍यापर राजन केसीले गीत सार्वजनिक गरेका छन् ।

अक्षय कुमारको 'लक्ष्मी बम' डिज्नी प्लस हटस्टारमा रिलिज हुने

प्रदर्शनको तयारीमा रहेको अक्षय कुमार स्टारर चलचित्र लक्ष्मी बम पनि डिजिटल रिलिज हुने भएको छ ।

करण जोहरको विवादित शो ‘कफी विथ करण’ बन्द हुने

निर्माता तथा निर्देशक करण जोहरको विवादित शो  ‘कफी विथ करण’ बन्द हुने भएको छ ।

‘तिमी उता म यता’ भन्दै मिलन नेवार र राजनराज सिवाकोटी(भिडियो)

गायिका मिलन नेवार र गायक तथा सङ्गीतकार राजनराज सिवाकोटीको नयाँ गीत सार्वजनिक भएको छ ।

आज जन्मदिन मनाउँदै कुन्जना घिमिरे 'सुन्तली'

हाँस्य कलाकार तथा अभिनेत्री कुन्जना घिमिरे (सुन्तली) को आज जन्मदिन परेको छ । लकडाउनका कारण घरमा नै रहेकी कुन्जनाले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउँदै छिन् ।

आलिया र सञ्जय दत्तको ‘सडक २’ डिजिटल रिलिज हुँदै

आलिया भट्ट अभिनीत चलचित्र ‘सडक २’ डिजिटल रिलिज हुने भएको छ ।

सुशान्तको नाममा ५ सय ५० परिवारलाई खाना खुवाउँदै भूमि

बलिउडकी चर्चित अभिनेत्री भूमि पेडनेकरले सुशान्तको नाममा गरिबहरूलाई खाना खुवाउने भएकी छिन् ।

साम्राज्ञी र भुवन केसी बिचको आरोप प्रत्यारोपको दोहोरी(भिडियो)

भुवनको यस किसिमको जवाफ पाएपछि साम्राज्ञीले यसको जवाफ साम्राज्ञीले पनि फर्काएकी छन् ।  

‘दि भ्वोइस अफ नेपाल’ले पुरस्कार नदिँदा सिडी विजय आक्रोशित

पहिलो सिजनका विजेता सिडी विजय अधिकारीले आफूले पुरस्कार स्वरूप पाउनु पर्ने रकम तीन दिन भित्रमा दिनका लागि आयोजकलाई अल्टिमेटम दिएका छन् ।

लोकप्रिय हाँस्य कलाकार किरण केसीको आज जन्मदिन

वरिष्ठ हाँस्य कलाकार किरण केसीको आज जन्मदिन परेको छ । आज असार १५ गते आफ्नो जन्मदिनको अवसरमा सामान्य कार्यक्रम गरेर उनले जन्मदिन मनाउँदै छन् ।