बक्स अफिसमा सफल चलचित्र ‘छक्का पन्जा–३’ र ‘छ माया छपक्कै’को डिजिटल माध्रियममा रिलिज हुने भएको छ ।
नातावादलाई बढवा दिन ठुलो भूमिका खेल्ने भन्दै सामाजिक सञ्जालमा केही कलाकार निर्माता निर्देशकलाई नै बहिष्कार गर्ने अभियान चलाइरहेका छन् ।
चलचित्र निर्माता संघले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ ।
बुद्ध लामा र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मैले बोलेको छैन' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
'घरघरमा कमेडी' नामको रियालिटी शो लकडाउनका कारण घरमा नै सीमित भएका प्रतिभालाई मञ्च प्रदान गर्ने लक्षका साथ निर्माण गरिएको हो ।
सुदिनको आवाजमा 'संवृद्धि' बोलको गीत आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
विश्व चर्चित गायिका बियोन्सेले नयाँ गीत सार्वजनिक गरेकी छिन् । उनले अश्वेत समुदायप्रति भइरहेको भेदभावविरुद्ध नयाँ गीत ल्याएकी हुन् ।
यसरी दर्शक तथा शुभचिन्तक आफू विरुद्ध लागिपरेपछि सलमानले यसबारे मुख खोलेका छन्
नेपाली चलचित्र कागबेनीबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले चलचित्र 'लुट'बाट थप चर्चामा आएका हुन् ।
अशोक दर्जीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको ‘प्रणाम’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।