2083 अश्विन 25, आईतबार

६६औँ जन्मदिन मनाउँदै एक्सन किंग शिव श्रेष्ठ

अभिनेता शिव श्रेष्ठको आज जन्मदिन परेको छ ।  नेपाली चलचित्र क्षेत्रमा एक समय बाघ अभिनेताको रूपमा दर्शकको मन जितेका श्रेष्ठ आजबाट ६६ वर्षमा लागेका छन् ।

कोरोनालाई जितिन् अभिनेत्री निरिषाले

मुम्बईमा रहेकी नेपाली अभिनेत्री निरिषा बस्नेतले कोरोनालाई जितेकी छिन् । आफ्नो रुम पार्टनरलाई कोरोना सङ्क्रमण देखिएपछि स्वाब परीक्षण गर्दा उनीमा पनि कोरोना पुष्टि भएको थियो ।

‘नेपाल स्टार’ काठमाडौँ अडिसन आजबाट प्रसारण हुँदै

गायन रियालिटी शो ‘नेपाल स्टार’ काठमाडौँ अडिसन भाग प्रसारण हुने भएको छ । नेपाल स्टारको काठमाडौँ अडिसन आज राती ८:५० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ ।

दिनेश पौडेलको 'कालुराम' फ्लोरमा जाने तयारी

निर्देशक दिनेश पौडेल पनि लकडाउन अन्त्य हुन साथ चलचित्र छायाङ्कन गर्ने तयारीमा लागेका छन् ।

'द फोर्सेस स्वीटहर्ट' गायिका डेम भेरा लिनको निधन

दोस्रो विश्व युद्धको समयमा गीत गाएर चर्चा कमाएकी लिनको १०३ वर्षको उमेरमा निधन हो ।

पल शाह, बले र रियाशाको ‘ए है माया’ सार्वजनिक(भिडियो)

पल शाह, सागर लम्साल (बले) र रियाशा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कमेडी च्याम्पियनका खबपुको अभिनय यात्रा सुरु

रोल्पाका पुनले चर्चा मात्र पाएनन् उनी फस्ट रनर अप पनि भए ।

यस वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ स्थगित

२०५७ साल असार १६ गते स्थापना भएको बोर्डले वार्षिकोत्सवको अवसरमा फिल्म कर्मीहरूलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ ।

राजकुमारी डायना बन्दै 'ट्वाइलाइट' अभिनेत्री क्रिस्‍टेन स्टेवार्ट

चलचित्र 'स्पेन्सर'का लागि 'ट्वाइलाइट' अभिनेत्री स्टेवार्ट फाइनल भएकी हुन् ।

इन्स्टाग्राममा आलियाका फलोअर्स घट्दा बढे कङ्गनाका

बाहिरबाट निकै सुन्दर देखिने बलिउड भित्र भएको यो कालो छायाँ बाहिरिए पछि बलिउड प्रेमीहरूमा एक किसिमको निराशा पैदा भएको छ ।