पैसा कमाउन काठमाडौँ प्रवेश गरेका ३ युवाको कथा बोकेको छोटी चलचित्र ‘पैसो’ सार्वजनिक भएको छ ।
भारतीय मिडियाका अनुसार अमिताभले मजदुरहरूलाई घरसम्म पुर्याउनका लागि प्लेनको व्यवस्था गरेका छन् । उनले वराणसीका ५ सय मजदुरलाई घर पुर्याउनका लागि तीन फ्लाइट बुक गरेका हुन् ।
उनी लामो समययता ब्रेन हैम्ब्रेजको सिकार भएर उपचार गराइरहेका छन् । लामो समयको उपचार पछि आर्थिक अवस्था कमजोर भएका उनलाई चलचित्र कर्मी कल्याणकारी कोषले सहयोग गरेको छ ।
यिनै टिप्पणीले विवादमा तानिएका सोनुले आफूले कसैका लागि केही पनि नगरेको स्पष्ट पारेका छन् ।
चलचित्र 'चिनी कम रङ्ग कडा' को गीत सार्वजनिक भएको छ । विवेक घिमिरे निर्देशित चलचित्रको गीत मङ्ग्लबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अमेरिकन गायिका बोनी पोइन्टरको निधन भएको छ । ६९ वर्षीय बोनीको सोमबार हृदयाघातका कारण निधन भएको बताइएको छ ।
मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी निरिषालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
छोरी पूर्णिका शाहले आफ्नी आमा हिमानीसँग बनाएको भिडियो टिकटकमा हालेपछि केही समयमा नै भाइरल भयो ।
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री क्याट्रिना कैफको जोडिलाई अन स्क्रिनमा एकसाथ हेर्न धेरै दर्शकले चाहेका थिए ।
नेपाली फिल्म इन्डस्ट्रीका महानायक राजेश हमालको आज जन्मदिन परेको छ ।