2083 अश्विन 25, आईतबार

बलिउड गीतकार अनवर सागरको निधन

बलिडका प्रख्यात गीतकार अनवर सागरको निधन भएको छ । ७० वर्षको उमेरमा उनको बुधवार मुम्बईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

लकडाउनमा धार्मिक कार्यमा व्यस्त अनमोल र सुहाना

अनमोल केसी र सुहाना थापाको जोडिलाई दर्शकले निकै माया दिएका छन् । सुहानाको डेब्यु चलचित्र 'ए मेरो हजुर ३'मा एकसाथ देखिएको यो जोडीको नयाँ चलचित्रको प्रतीक्षामा दर्शक छन् ।

'एउटा केटी मान्छेको पेटिकोट समातेर विद्रोह हुन्छ ?': रेखा थापा

रेखा थापाले सामाजिक सञ्जालमा शुष्मा मल्लको चरित्रहत्या गर्ने खालका र नारी अस्मिताको धज्जी उडाउने काम भएकोमा दुःख व्यक्त गरेकी छन् ।

४७ औँ एनिभर्सरी विवाहको रहस्य खोले अमिताभ बच्चनले

बलिउड अभिनेता अमिताभ बच्चनले विवाहको ४७ औँ वार्षिकोत्सव मनाउँदै छन् ।

आमा बुवासहित नेपाल आइन् मनिषा कोइराला

उनी मङ्गलवार रुपन्देहीको सिमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी हुन् ।

कान्स, टोरन्टो जस्ता फिल्म फेस्टिभल समेटेर अनलाईन संस्कारण सुरु

पहिलो पटक संसारभरिका  फिल्म फेस्टिभलहरू एकै थलोमा हेर्ने मौका मिलेको छ ।

बोर्ड अध्यक्षका लागि भुवन, दयाराम र राजेश थापा सिफारिस

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन जनाको नाम सिफारिस गरेको छ ।

पृथ्वी खनालको ‘सरर लिपुलेक’मा खबपुको अभिनय (भिडियो)

राष्ट्रियता जगाउने ‘सरर लिपुलेक’ बोलको गीत गायक खनालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लोकप्रिय भारतीय सङ्गीतकार वाजिद खानको निधन

बलिउडका लोकप्रिय सङ्गीतकार वाजिद खानको गए राति निधन भएको छ ।

कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन

कलाकार जयनेन्द्र चन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ । ठकुरीको बिहान ११ बजेर २० मा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।