बलिउड तथा साउथ स्टार राणा दग्गुबाती वैवाहिक जीवनमा बाँधिन लागेका छन् ।
नायक निखिल उप्रेतीले यस विषयलाई लिएर आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले एक भिडियो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक र ऐतिहासिक कदम चालेको र यसमा सबैले साथ दिनु पर्ने जनाएका छन् ।
उनीहरू आफूलाई मन पर्ने र नयाँ नयाँ काम गर्दै समय बिताइरहेको बताइरहेका छन् । वर्षा सिवाकोटी पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् ।
"बाघको गर्भ बाट बाघ नै जन्मिन्छ,अभिनेत्री मनिषा कोइरालाले भारतमा नुन,तेल आदि भिख मागेर खानु भएको होइन उहाँले आफ्नो परिश्रम गरेर खानु भएको हो "
नेपाल सरकारले सार्वजानिक गरेको नयाँ नक्साको बिषयलाई लिएर खुसी व्यक्त गरेकै कारण अभिनेत्री मनिषा कोइराला यतिबेला भारतिय मिडिया खनिएका छन् ।
अभिनेत्री पूजा शर्माले पनि मनिषाको समर्थनमा आफ्नो विचार राखेकी छिन् ।
मल्टीप्लेक्स एसोसिएसन अफ इन्डियाले भारत सरकारलाई सुरक्षा अपनाएर फिल्म हल खोल्ने प्रस्ताव पेस गरेको छ ।
कलाकार देशका गहना हुन् त्यसैले उनीहरूले सम्पूर्ण नेपालीको आवाज बनेर उठ्नु निकै महत्त्वपूर्ण मानिन्छ ।
नायिका जान्वी कपुरले पनि सामाजिक सञ्जालमा 'यो समय सबै जना घरमा बस्नु नै सबै भन्दा सही उपाय भएको र सबै जना सुरक्षित रहनुहोस्' भनी लेखेकी छिन् ।
अर्जुन तिवारीले निर्देशन गरेको छोटो चलचित्र ‘क्रन्दन’ सार्वजनिक भएको छ ।