2083 अश्विन 25, आईतबार

नेपालको पक्षमा बोल्दा भारतमा मनीषा कोइरालाको विरोध

लामो समय देखी भारतमा बसेर कलाकारिता गर्दै आएकी अभिनेत्री मनिषा कोइरालाले नेपाल र भारत बिच भएको सीमा विवाद बारे बोलेकी छिन ।

आज २१ औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस मनाइँदै

नेपाल चलचित्र पत्रकार सङ्घले हरेक वर्ष समारोह आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको छ ।

नवाजुद्दिनकी श्रीमती भन्छिन्, 'धेरै पहिले आत्मसम्मान गुमाएको थिएँ'

उनले १० वर्ष लामो वैवाहिक सम्बन्ध तोडेर आफ्नो असली पहिचान अन्जना किशोर पाण्डेको रूपमा बाँच्ने बताएकी छिन् ।

आयोजना होलान् कान्स, ओस्कर लगायत फिल्म फेस्टिभल ?

फिल्म क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण मानिने विश्व प्रख्यात ‘कान्स’ फिल्म फेस्टिभल लगायत ठुला फेस्टिभल अनिश्चित कालका लागी रोकिएका छन् ।

नेपाली महिलाको अपमान गर्दा अनुष्काविरुद्ध मुद्दा दर्ता

नेपाली महिलाको आत्मसम्मानमा आँच पुर्‍याएको भन्दै अभिनेत्री अनुष्का शर्मा विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

टिकटक स्टार फैजल सिद्दिकीलाई 'एसिड अट्याक' प्रोत्सहानको आरोप

टिकटकमा १ करोड ३४ लाख फलोअर्स भएका सिद्दीकिलाई टिकटक प्रयोगकर्तालाई 'एसिड अट्याक' प्रोत्साहन गरेको आरोप लागेको हो ।

केदार श्रेष्ठको ‘जुनुको जुत्ता’लाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ले अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सफल भएको छ ।

गायक विशालको 'एकादेश' मा देश प्रेम (भिडियो)

गायक विशाल पौडेलको आवाजमा देश प्रेम झल्कने गीत सार्वजनिक भएको छ ।

 'लिपुलेक' हाम्रै हो भन्दै धुर्मुस सुन्तली (भिडियो)

विभिन्न जनचेतना मूलक मनोरञ्जनात्मक भिडियो सार्वजनिक गर्दै आएका उनीहरूले फेरी एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।

दिवेश पोख्रेल बने 'अमेरिकन आइडल'को फस्ट रनर अप

गायक दिवेश पोख्रेल 'अमेरिकन आइडल २०२०'को फस्ट रनर अप भएका छन् ।