2083 अश्विन 25, आईतबार

दीपक बज्राचार्यको कोरोना सम्बन्धी गीत सार्वजनिक(भिडियो)

दीपक बज्राचार्यको आवाजमा कोरोना सम्बन्धी नयाँ गीत सार्वजनिक भएको छ ।

रत्न शमशेरको पार्थिव शरीरमा गगन थापाले ओढाए राष्ट्रिय झन्डा

थापाको पार्थिव शरीरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले नेपालको राष्ट्रिय झन्डा ओढाएका छन् ।

गीत रिलिज: म्यास अप शैलीमा सुगमको ‘फेरी त्यो दिन’(भिडियो)

सुगम पोख्रेलको नै शब्द र सङ्गीत रहेको ‘फेरी त्यो दिन ’ बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

५० कोरस डान्सरलाई बलेको सहयोग(भिडियो)

कलाकार सागर लम्साल 'बले'ले लकडाउनले प्रभावित भएका कलाकारहरूलाई सहयोग गरेका छन् ।

चलचित्र कर्मीको मागलाई कति समेट्यो बजेटले ?

कलाकार सङ्घको भवन बनाउनेदेखि मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने विषयलाई बजेटले छोयो । यसको सबैले स्वागत पनि गरिरहेका छन् र कार्यान्वयन पनि हुनु पर्नेमा जोड दिइरहेका छन् ।

बजेटमा चलचित्र क्षेत्रलाई सामान्य प्राथमिकता

चलचित्र कलाकार सङ्घको भवन निर्माण र नेपाली चलचित्रको सुरक्षित भण्डारणका लागि नेपाल चलचित्र विकास बोर्डलाई आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।

'२ दिन अघि भारतीय प्लेन आयो, संयोग संसोधन रोकियो':प्रमोद खरेल

गायक प्रमोद खरेलले भारतीय चलखेलका कारण संशोधन रोकिएको हो कि भन्ने आशङ्का व्यक्त गरेका छन् ।

अस्ताए जिउँदा इतिहास, कवि रचनाकार रत्न शमशेर थापा

सयौँ लोकप्रिय गीतहरूका रचनाकार आदरणीय स्रष्टा रत्न शमशेर थापाको निधन भएको छ ।

घर फर्कने मजदुरलाई बसको व्यवस्था गर्दै अमिताभ बच्चन

उनले मजदुरहरूका लागि १० वटा बसको व्यवस्था गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

टिभी कलाकार र प्राविधिकलाई अक्षयले दिए ४५ लाख

अक्षयले फेरी ४५ लाख सहयोग गरेका छन् । बलिउड मिडियाका अनुसार उनले टिभी कलाकारहरूको सिने एण्ड टिभी आर्टिस सङ्घ (सिन्टा)लाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।