'एउटा व्यथा' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
अभिनेत्री मनिषा कोइराला तीन दिन अघि परिवार सहित मुम्बईबाट काठमाडौँ आएकी छिन् ।
सहयोग रकम जुटाउन आफ्नो नग्न तस्बिर लिलामी गर्ने घोषणा गरेकी छन् ।
चलचित्रका निर्देशक जेम्स क्यामरुन र निर्माता जोन ल्यान्डौ आफ्नो महत्त्वाकाङ्क्षी परियोजना ‘अवतार २’ को छायाङ्कन पुनः सुरु गर्न न्युजिल्यान्ड पुगेका छन् ।
अनुपविक्रम शाही र अभिनेत्री केकी अधिकारी अभिनीत चलचित्र ‘हुर्रे’ युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ ।
२८ वर्षको उमेरमा उनको ब्रेन ह्यामरेजद्वारा निधन भएको बताइएको छ ।
चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् ।
बलिउडमा ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई प्रतिबन्ध लगाइएको छ । वृद्धमा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च हुने भएकाले ६५ वर्षभन्दा माथिको उमेरका कलाकारलाई छायाङ्कनमा जान प्रतिबन्ध
फिल्म कर्मी तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले निर्माण गरेको डकुमेन्ट्री सार्वजनिक भएको छ । खोटाङ हलेसीको तुवाचुङ्ग नगरपालिकाको बिजुलेबाट पुगेर तयार गरिएको वृत्तचित्र ‘मैले देखेको कथा’ युट्युबमा सार्वजनिक गरिएको छ ।
लामो समयको लकडाउनले समस्यामा परेका कलाकारलाई कलाकार जितु नेपालले सहयोग गरेका छन् । नेपालले करिब दुई सय नृत्य कलाकारलाई राहत वितरण गरेका हुन् ।