सुशान्त सिंहको मृत्युसँगै उनको परिवारमा अर्को दुखद र अप्रिय घटना घटेको छ । राजपुतको निधनले विक्षिप्त बनेकी भाउजू सुधा देवीको पनि निधन भएको छ ।
अभिनेत्री नम्रता सापकोटाले परिवारवादले बलिउडमा मात्र होइन नेपाली चलचित्र क्षेत्रमा नै मौलाएको बताएकी छिन् ।
डिप्रेसनको समस्या झेलिरहेका उनको निवासमा प्रहरीले यसको औषधी पनि फेला पारेको थियो ।
गायक भूपु पाण्डे र चर्चित हाँस्य टेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको 'छोटो छ जीन्दगी'लाई दर्शकको तारिफ मिलेको छ।
आफ्ना गीत सङ्गीत लिएर विश्व यात्रा गर्ने उनी अहिले पनि आफ्नै गाउँमा बस्छन्, घरको खेतको काम गर्छन् पाखा बारी डुल्छन् र त्यही ग्रामीण नेपाली जीवनले बाँचेको सङ्गीत समेटेर गीत बनाउँछन् र संसारलाई सुनाउँछन् ।
छायाङ्कन गर्दागर्दै रोकिएको सलमान खान स्टारर चलचित्र 'राधे' को अब छायाङ्कन सुरु गरिने बताइएको छ ।
सार्वजनिक ‘आवाज एकता’ बोलको गीतमा गीतमा रामकृष्ण ढकाल, अन्जु पन्त र इन्द्र आरपीको स्वर छ । गीत रवि श्रेष्ठको शब्द तथा सङ्गीतमा तयार गरिएको हो ।
'नबिर्सौँ वीरताको गाथा' बोलको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
सन् १९३९ मा निर्माण भएको उक्त चलचित्र अमेरिकन स्ट्रिमिङ सर्भिसबाट हटाइएको हो ।
यसै बिच कलाकार दीपकराज गिरीले सांसद गिरीलाई व्यङ्ग्य गरेका छन् ।