२०७३ सालमा निर्माण घोषणा गरिएको रेखा थापाको चलचित्र 'हिरो रिटर्न्स' रिलिज हुने भएको छ ।
चलचित्र सङ्घका पूर्व अध्यक्ष तथा निर्माता प्रदीपकुमार उदयले विशेष प्राथमिकता दिएर चलचित्र क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
निर्देशक सुदीप बबी भूपाल सिंहले के 'भयो लौन भेरीमा' बोलको गीत सार्वजनिक गरेका छन् ।
भारतिय अभिनेत्री सुस्मिता सेन लामो समय पछी अभिनयमा फर्किएकी छिन् ।
एक रिर्पोट अनुसार, तापसीका ५ चलचित्रले सामूहिक रूपमा ३५ करोड कमाउन सफल भएका छन् ।
स्वर्गीय नवराज विक र उनका साथीहरूमा समर्पित गीत सार्वजनिक भएको छ ।
फोर्ब्स म्यागेजिनले तयार पारेको संसारका सय जना सेलिब्रेटीको सूचीमा पर्ने उनी बलिउडका एक्ला कलाकार हुन् ।
यसै क्रममा उनले काठमाडौँ धापासी,ग्रिन ल्यान्ड स्थित 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' बाल आश्रमलाई सहयोग गरेका छन् ।
जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर रहेको गीत ‘फूलबुट्टे चोली’ सार्वजनिक भएको छ ।
भारतीय फिल्म निर्माता अनिल सुरीको मृत्यु भएको छ । ७७ वर्षीय उनको कोरोना सङ्क्रमण बाट मृत्यु भएको बताइएको छ ।