2083 अश्विन 25, आईतबार

सलमान, करण जोहर र यसराज फिल्म्स बहिष्कार अभियान सुरु

स्वतन्त्र रूपमा बाहिरबाट आएर बलिउडमा स्थापित हुन लागेका राम्रा अभिनेताले यसरी परिवारवाद र गुटबन्दीका कारण ज्यान नै फाल्नु पर्ने स्थिति आएको भनी सुशान्तका समर्थकहरू रुष्ट बनेका छन् ।

सुशान्त सिंह आत्महत्या प्रकरणमा सलमान, करन जोहर विरुद्ध मुद्दा दर्ता

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, सञ्जय लीला भन्साली सहित आठ जना विरुद्ध मुद्दा दायर भएको छ ।

मेकअप आर्टिस्टले अनिवार्य पीपीई लगाउनुपर्ने

छायाङ्कन स्थलमा काम गर्ने सबैले मास्कको प्रयोग गर्नु पर्ने र भौतिक दुरी कायम गर्नुपर्ने सँगै मेकअप आर्टिस्टहरुले पीपीई लगाउनुपर्ने नियम ल्याइएको छ ।

मौनता श्रेष्ठले 'आँधी तुफान'को सिक्वेल बनाउँदै

निर्देशक महेन्द्र बुढाथोकीको निर्देशनमा बनेको चलचित्र स्क्रिप्ट राइटर तथा निर्माता मौनता श्रेष्ठले निर्माण गर्न लागेका हुन् ।

सुशान्त सिंह आत्महत्याको छानबिन गर्न लिइयो ९ जनाको बयान

सुशान्तसँग जोडिएका सबै दस्ताबेज र प्रमाणमा आधारित भएर छानबिन अघि बढाएको हो ।

'नेपालमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजम छ': दीपकराज गिरी

उनले भारतमा नेपोटिजमको कुरा उठिरहँदा नेपालमा पनि यस विषयले प्राथमिकता पाएको बताउँदै नेपालमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजमको समस्या रहेको बताएका छन् ।

गायक प्रमोद खरेललाई पुत्री लाभ

गायक प्रमोद खरेल बाबु बनेका छन् । ६ दिन अघि उनको छोरी जन्मिएकी थिइन् ।

मित्र डी गुरुङको ‘परिस्थिति’मा लकडाउनको कथा(भिडियो)

मित्र डी गुरुङको निर्देशनमा लकडाउनको कथा बोकेको छोटो चलचित्र सार्वजनिक भएको छ ।

कोरोना भाइरसको कथामा चलचित्र निर्माण गर्दै पूजा र सुदर्शन

सुदर्शन थापा र नायिका पूजा शर्माको सहकार्यमा नयाँ चलचित्र बन्ने भएको छ । ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ बनाइसकेका यो जोडीले कोरोना भाइरसको कथामा चलचित्र निर्माण गर्न लागेका हुन् ।

सुशान्त सिंहको अन्तिम चलचित्र ओटीटीमा रिलिज गरिने

मुकेश छाबडाको निर्देशनमा बनेको चलचित्र ‘दिल बेचारा’ लकडाउनका कारण रिलिज हुन पाएन ।