2083 अश्विन 25, आईतबार

टि- सिरिजले हटायो पाकिस्तानी गायक आतिफ असलामको गीत

भारतीय म्युजिक कम्पनी टि- सिरिजले पाकिस्तानी गायक आतिफ असलामको गीत हटाएको छ ।

महानायक हमालको प्रश्न: के प्रेम र स्नेहको हार भएकै हो?

कोरोना सङ्क्रमण भएका देशबाट नेपालीलाई ल्याइँदा उनीहरूबाट नै नेपालमा रहेका नेपालीलाई कोरोना सर्ने डर मान्दै उनीहरू प्रति वितृष्णा फैलिरहेको छ ।

प्रियंका भन्छिन्, 'जीम बन्द भए पनि समस्या छैन'

सामाजिक सञ्जालमा सक्रिय प्रियंकाले आफ्नो दैनिकीको केही हिस्सा आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् ।

प्रविशा अधिकारीको आवाजमा 'अर्को जन्म' सार्वजनिक(भिडियो)

गायिका प्रविशा अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'अर्को जन्म' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ दसैँमा रिलिज नहुने

तीन महिना बढी भई सक्दा पनि कोरोना कहरले नछोड्दा चलचित्र अब कहिले बाट पुनः फ्लोरमा जाने हो अन्योलमा छ ।

‘आर्या’ बाट दर्शकको मन जित्दै सुस्मिता सेन

वेब सिरिज ‘आर्या’ बाट सेन अभिनयमा फर्किएकी हुन् । १९ जुनमा प्रदर्शनमा आएको वेब सिरिजलाई दर्शकले मन पराइरहेका छन् भने सुस्मिताको काम पनि मन पराएका छन् ।

‘गोर्खा वारियर’ सरेपछि नयाँ चलचित्रको तयारीमा मिलन चाम्स

'फिल्म कर्मीको खस्किएको मनोबल उकास्नका लागि लकडाउन खुले लगत्तै नयाँ फिल्मको छायाङ्कन सुरु गर्दै छु' भनेका छन् ।

खेतमा काम गर्नमा मस्त नवाजुद्दीन सिद्दीकी

कोरोना महामारीले लकडाउन हुँदा उनी सडक मार्गबाट उत्तर प्रदेशस्थित बुढाना गाउँ पुगेका थिए ।

चर्चित फिल्म 'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन

'ब्याटम्यान'का निर्देशक जोल शुमाकरको निधन भएको छ । हलिउडको चर्चित चलचित्र 'ब्याटम्यान' निर्देशकको ८० वर्ष उमेर निधन भएको हो ।

गायिका नेहा कक्कड पनि सामाजिक संजालबाट टाढा हुँदै

यसैबिच केही कला कर्मीले आफूलाई सामाजिक सञ्जालबाट टाढा बनाइसकेका छन् ।