2083 अश्विन 25, आईतबार

'चलचित्र क्षेत्रमा महिलाबाट पुरुष पनि प्रताडित छन्: विशाल भण्डारी

चलचित्र क्षेत्रमा महिला माथि हुने गरेको दुर्व्यवहारको कुरा उठिरहँदा निर्देशक विशाल भण्डारीले चलचित्र क्षेत्रमा पुरुष पनि प्रताडित भएको खुलाएका छन् ।

कानुनको सहायता लिन्छु भन्दै साम्राज्ञीलाई भुवनको चेतावनी

यसरी आफूमाथि आरोप आइलागे पछि अभिनेता केसीले साम्राज्ञीलाई चेतावनी दिएका छन् । बिहीबार दिउँसो भुवनले फेसबुकमार्फत नै साम्राज्ञीलाई चेतावनी पत्र लेखेका छन् ।

'मलाई माया गर्नी को' मा कञ्चन र प्रथमको प्रेम (भिडियो)

विवश विक्रम नायक छेत्री र दि भ्वोइस अफ नेपाल २ कि प्रतिस्पर्धी शशिका राईको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘बेलबटम’मा अक्षय कुमारसँग स्क्रिन सेयर गर्दै वानी कपुर

चलचित्र 'वार'बाट नायिका वाणी कपुर को नयाँ चलचित्र आउने भएको छ । ‘वार’मा काम गरे पनि खासै चर्चामा आउन नसकेकी उनी चलचित्र ‘बेलबटम’मा देखिने भएकी हुन् ।

चर्चित अमेरिकन कमेडियन कार्ल रीनरको निधन

अमेरिकन कमेडियन कार्ल रीनरको ९८ वर्षको उमेरमा निधन भएको छ ।

महानायक बारे दिएको अभिव्यक्तिप्रति दीपाश्रीको क्षमायाचना

केही दिन अघि दिएको एउटा अन्तर्वार्ताका कारण विवादमा आएकी कलकार निर्देशक दीपाश्री निरौलाले माफी मागेकी छिन् ।

इटालीमा प्रिमियर हुँदै ‘जुनुको जुत्ता’

केदार श्रेष्ठ निर्देशित नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ इटालीमा प्रदर्शन गरिने भएको छ ।

टिकटकमा रेश्मा बिजी हुँदा बलेलाई आपत (भिडियो)

 'तिमि बिजी टिकटकमा' बोलको गीत युट्युबमा सार्वजनिक भएको हो ।

आजको बहस : रङ्गिन फिल्मी दुनियाँको कुरूप वास्तविकता

नेपाली फिल्म इन्डस्ट्री एउटा यस्तो धरातलमा छ जुन बुझेरै हुनसक्छ कलाकारिता (फिल्म इन्डस्ट्री)मा आफ्नो भविष्य बनाउन चाहने आफ्ना छोरा छोरीलाई बाबु आमाले त्यति सजिलै साथ दिँदैनन् ।

‘जय जय नेपाल’ मा प्रदीप र नीति शाहको फरक अवतार(भिडियो)

प्रदीप खड्का अभिनीत म्युजिक भिडियो सार्वजनिक भएको छ । देशभक्ति भाव बोकेको ‘जय जय नेपाल’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो ।