लामो समय कोरोना कहरले रोकिदिएको बलिउडको काम बिस्तारै सुरु हुँदै छ । कोरोनाका कारण रोकिएका चलचित्रको छायाङ्कन सामाजिक दुरी कायम गरी सुरु गर्न थालिएको छ ।
हालै लद्दाखको गलवान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकले ज्यान गुमाएको घटनामा पनि फिल्म बन्ने भएको छ ।
उनले आफ्नो विषयलाई लिएर आएको यस अभिव्यक्तिलाई सामान्य रूपमा लिएको बताएका छन् । एक अन्तर्वार्तामा बोल्दै उनले यस विषयबारे आफ्नो कुरा राखेका हुन् ।
यसरी एउटा महिला कलाकारले आफूले भोगेको समस्या बाहिर ल्याउँदा उसको चरित्र माथि नै प्रश्न उठाइएपछि साम्राज्ञीले आफ्नो विचार सार्वजनिक गरेकी छिन् ।
३५ प्रतिशत छायाङ्कन बाँकी हुँदा नै चलचित्रको प्रदर्शन मिति तय गरिएको हो । कोरोना भाइरसको प्रभावले छायाङ्कन लगायत काम रोकिएको चलचित्र आउँदो वर्ष सन् २०२१ को अगस्ट १३ मा प्रदर्शन हुने बताइएको छ ।
चर्चित गायक उदित नारायण झाले सफल भएकै कारण आफूलाई २२ वर्षसम्म निरन्तर धम्की आएको बताएका छन् ।
गायक अमृत सापकोटा, गायिका समीक्षा अधिकारी र आयुषा गौतमको स्वर रहेको गीत सार्वजनिक भएको छ । 'आधी कपाल' बोलको गीतको भिडियो आइतबार युट्युबमा सार्वजनिक गरिएको हो ।
पत्रकार ऋषि धमलाकी पत्नी एलिजाले आफू विवाहित भएकै कारण कति चलचित्रबाट निकालिएको खुलाएकी छिन् ।
अभिनेता राजेश हमाल आइतबार पशुपति दर्शन गर्न पुगेका छन् । गुरु पूर्णिमाको अवसर पारेर उनी पशुपति दर्शन गर्न पुगेका हुन् ।
अभिनेत्री प्रियंका कार्कीको सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पुगेका छन् । कार्की सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स कमाउने पहिलो नेपाली नायिका हुन् ।