सुशान्त सिंह राजपुतको अन्तिम चलचित्र 'दिल बेचारा'को टाइटल गीत सार्वजनिक भएको छ ।
‘नमस्कार’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अन्य क्षेत्र सामान्य रूपले सञ्चालनमा आए पनि चलचित्र क्षेत्रलाई बेवास्ता गरिँदा चलचित्र कर्मीले अरु कुनै ठाउँमा भिडभाड गर्दा कोरोना नसर्ने र हलमा दर्शक आउँदा मात्र सर्ने हो भनेर प्रश्न गर्न थालेका छन् ।
उनी निकै विलासी जीवन बाँच्छन् । उनको फार्म हाउस होस् वा भ्यानिटी भ्यान, हरेक स्थानमा विलासिता देखिन्छ ।
मधेसी महिलाको स्वाभिमानमा चोट पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता तथा कलाकार छेत्रीविरुद्ध उजुरी परेको हो ।
लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको यस शो हिमालय टेलिभिजनबाट प्रसारण हुने छ ।
डीपले मङ्गलवार लन्डनको उच्च अदालतसमक्ष पूर्व पत्नी एम्बर हर्डले आफूमाथि झुटो आरोप लगाएको बयान दिएका हुन् ।
अंकिता त विवादमा तानिइन् नै साथमा उनका प्रेमी बिकी जैनको नाम पनि जोडिएको छ ।
उनले उक्त पोस्टमा आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् ।
हलिउडको लोकप्रिय 'म्याट्रिक्स' सिरिजमा देखिने भएकी छिन् । 'म्याट्रिक्स'को चौथो शृङ्खलाको लागी उनी अनुबन्धित भइसकेकी छिन् ।