2083 असार 16, मंगलबार

अमिताभ र अभिषेकको स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्री ओली

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमित बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

पछिल्लो परीक्षणमा ऐश्वर्या र आराध्यको कोरोना रिपोर्ट पोजेटिभ

अमिताभ र अभिषेकको रिपोर्ट पोजेटिभ आउँदा उनीहरूको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले पुनः तीन जनाको टेस्ट गराएको थियो । जसमा ऐश्वर्या र उनकी ८ वर्षीय छोरी आराध्यको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

दर्शकको मायाले मख्ख 'के माया लाग्छ र' की सुरविना(फोटोफिचर)

गीतमा मुकुनको जोडीको रुपमा प्रस्तुत भएकी नायिका सुरविनालाई पनि दर्शकले मन पराएका छन् । उनको अभिनय दर्शकको आँखामा पर्न सफल भएको छ ।

जन्मदिन मनाउँदै कलाकार निर्देशक खगेन्द्र लामिछाने

नेपाली रङ्गमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका उनले 'टलक जङ्ग भर्सेज टुल्के' र 'पशुपतिप्रसाद' जस्ता सफल र उत्कृष्ट चलचित्र नेपाली फिल्म इन्डस्ट्रीलाई दिएका छन् ।

अनुपम खेर र रेखाको घरमा पनि देखियो कोरोना सङ्क्रमण

अभिनेता अनुपम खेरको परिवारका सदस्यलाई पनि कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिन माग्ने बुढाको अनुरोध

उनले दीपा माथि तल्लो स्तरका गाली गलौच भइरहेको र गल्ती थियो र स्वीकार गरी माफी पनि मागी सकेपछि यसरी निरन्तर उनलाई गाली नगरी सच्चिएर अगाडी बढ्ने दिनको लागी दर्शकसँग अनुरोध गरेका छन् ।

ऐश्वर्या, छोरी आराध्या र जयाको कोरोना रिपोर्ट नेगेटिभ

शनिवार नै कोरोना टेस्ट गराएका अभिनेत्री ऐश्वर्या राय बच्चन, छोरी आराध्या र जया बच्चनको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

अमिताभपछि अभिषेकलाई पनि कोरोना पोजेटिभ भएको पुष्टि

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ भएको पुष्टि भएसँगै उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको खबर आएको छ ।

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ

बलिउडका महानायक अमिताभ बच्चनलाई कोरोना पोजेटिभ देखिएको छ ।

अभिनेत्रीहरुको विवादबारे स्वस्तिमा भन्छिन्: परिवारलाई असह्य हुन्छ(भिडियो)

सञ्चारकर्मी हरूसँग बोल्दै अभिनेत्री  खड्काले पछिल्लो समय निकै तनावपूर्ण भएको बताएकी छिन् । उनले समाजलाई जोड्न निर्माण भएको सामाजिक सञ्जालले समाजलाई नै तोडिरहेको बताएकी छिन् ।