2083 असार 16, मंगलबार

तस्बिरमा गायिका स्मिता दाहालको सुन्दरता(फोटो फिचर)

यसै क्रममा स्मिताको आवाजमा मायालु तिमी कता छौ भाग २ सार्वजनिक हुन लागेको हो ।

तेलेगु फिल्म ‘हिट’को रिमेकमा राजकुमार राव

बलिउड अभिनेता राजकुमार रावको मुख्य भूमिका रहने गरी चलचित्र ‘हिट’को रिमेक बन्ने भएको छ ।

आज वरिष्ठ निर्देशक तथा कलाकार तुलसी घिमिरेको जन्मदिन

१९५१ जुलाई १५ मा कालिम्पोङमा जन्मेका तुलसी घिमिरेले आज आफ्नो ६९ औँ जन्मदिन मनाउँदै छन् ।

बले र रोशनीलाई प्रेममा 'धोका भो' (भिडियो)

हास्य कलाकार सागर लम्साल 'बले' फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सकारात्मक प्रतिक्रिया सहित दीपाश्रीलाई माफी दिनुस्: राजेश हमाल

'महानायक' बारे बोल्दा विवादमा आएकी दीपाश्री निरौलालाई माफी दिन महानायक राजेश हमालले आफ्ना शुभ चिन्तकलाई आग्रह गरेका छन् ।

समीक्षा र कृष्णको तीज गीत ‘तिज आयो’ सार्वजनिक(भिडियो)

नेपाली हिन्दु महिलाहरूको महान चाड तीज नजिकिँदै छ । सङ्गीतको चाड मानिने यस तीजको अवसरमा एक पछि अर्को गर्दै नयाँ तीज गीतहरू सार्वजनिक भइरहेका छन् ।

चालकलाई कोरोना सङ्क्रमण देखिएपछी सतर्क सारा अली खान

बलिउड अभिनेत्री सारा अली खानका चालकमा कोरोना सङ्क्रमण देखिएको छ ।

मेलिनाको छन् छन् चुरा’ मा नाच्दै रियाशा र सुधिर(भिडियो)

गायिका मेलिना राई र गायक सुरज श्रेष्ठको आवाजमा रहेको ‘छन् छन् चुरा’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो ।

फिल्मकर्मीलाई गालीगलौज गर्नेलाई कानुनी कारबाहीको चेतावनी

जारी वक्तव्यमा प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रक्रिया अगाडि बढाउने उनीहरूको चेतावनी दिइएको छ ।

राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार छैन: दीपकराज गिरी

लामो समयसम्म पनि यस विषय मत्थर नहुँदा र दीपाश्री निरौलालाई अपमानजनक र आत्मसम्मानमा आँच आउने गाली र आरोप भएपछि सामाजिक सञ्जालमा आइतबार एक भिडियो सार्वजनिक गरेका हुन ।