2083 असार 16, मंगलबार

'गुलेली बन्दुक'मा सुधीर र टिका सानुको रमाइलो जोडी(भिडियो)

अमित सापकोटा र टिका सानुको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक भएको हो ।

आज जन्मदिन मनाउँदै कुमार कट्टेल 'जिग्री'

चर्चित हाँस्य कलाकार कट्टेल आज आफ्नो ३१ औँ जन्मदिन मनाउँदै छन् ।

यस्तो छ दुर्गेश थापाको तीज गीत 'बिच्च बिच्चमा ३ बेसार' (भिडियो)

तीजको भाकामा तयार पारिएको यो गीतले नेपालको पछिल्लो राजनीतिक अवस्था र कोरोना भाइरस रोकथामको लागी सरकारले गरेको लापरबाहीलाई व्यङ्ग्य गरेको छ ।

अभिनेत्री उषा पौडेल र नायक सुधांशु जोशीको सम्बन्ध विच्छेद

अमेरिकामा रहँदै आएका उषा र उनका पति नायक सुधांशु जोशी वैवाहिक जीवनबाट अलग भएका हुन् ।

मिन भामको चिसो वर्षलाई 'टि आर टि १२ पुन्टो स्क्रिप्ट ल्याब' अवार्ड

चलचित्रले भर्खरै टर्कीमा निकै ठुलो धन राशि को अवार्ड जितेको छ । 'टि आर टि १२ पुन्टो स्क्रिप्ट ल्याब' नामक अवार्ड हात पारेको हो ।

कोरोना सङ्क्रमित अभिनेत्री ऐश्वर्या र छोरी आराध्या अस्पताल भर्ना

कोरोना सङ्क्रमित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई शुक्रवार राति अचानक अस्पताल भर्ना गरिएको छ ।

आज जन्मदिन मनाउँदै चर्चित गायिका इन्दिरा जोशी

गायिका साथै मोडल समेत रहेकी उनी आज आफ्नो आज आफ्नो ३३औँ जन्मदिन मनाउँदै छिन् ।

तस्बिरमा 'फोटो फिरिममा'का शिशिर भण्डारी(फोटो फिचर)

यिनै बहु प्रतिभाका धनी संचारकर्मी तथा कलाकार दुवै माध्यमबाट दर्शकको मनमा बस्न सफल शिशिर भण्डारीलाई तस्बिरमा हेरौँ! 

तस्बिरमा 'फोटो फिरिममा' की रिस्ताको सुन्दरता(फोटो फिचर)

गीतलाई दर्शकको राम्रो प्रतिक्रिया मिलेको छ भने यति बेला ट्रेन्डिङको ४ नम्बरमा पर्न सफल भएको छ ।

'मिल्टेरीको जुत्ता'मा सरोज र आश्माको अधुरो प्रेम(भिडियो)

नेपाल आइडल सिजन २ का रुचाइएका गिरीको गीत 'मिल्टेरीको जुत्ता' शुक्रवार सार्वजनिक गरिएको हो ।