बलिउड महानायक अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनले आश्रमका बालबालिकासँगै बसेर केक मात्र काटेनन् बरु उनीहरूको पढाइमा सहयोग पुर्याउन ६ थान ल्यापटप प्रदान गरेका छन् ।
नायक राजेश हमालका एक मात्र भाइ राकेश हमालको बुधवार निधन भयो । कलेजोमा समस्या देखिएर दिल्लीमा उपचारका लागी लागिएका उनको उपचारका क्रममा निधन भएको हो ।
अभिनेता अनुपविक्रम शाहीको आज जन्मदिन परेको छ । सन् १९८५ आजकै दिन जन्मिएका उनले मोडलिङबाट करिअर सुरु गरेका थिए ।
गीतको विवाद बढेपछि अफिसियल युट्युब च्यानलबाट हटाइएको छ ।
बलिउड अभिनेता सलमान खान र निर्देशक कबिर खानको सहकार्य दर्शकले खुबै रुचाउँछन् ।
यसबारे जानकारी दिँदै बुधवार सिजन–२ को प्रोमो सार्वजनिक गरिएको छ ।
'रा वन्' 'मुल्क', 'आर्टिकल १५' र 'थप्पड' जस्ता व्यापारिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र बनाएका उनले बलिउड परित्यागको घोषणा गरेका छन् ।
अभिनेता राजेश हमालका भाइको निधन भएको छ । उनका एक मात्र भाइ राकेश हमालको उपचारका क्रममा निधन भएको हो ।
नेपाली चलचित्र वृत्तमा लकडाउनको अन्त्य सँगै चलचित्र क्षेत्र पनि खुल्ने र यस सम्बन्धी काम सुचारु गर्न पाइने आशा जागेको थियो । तर सरकारले अझै फिल्म इन्डस्ट्रीलाई प्रतिबन्ध लगाउँदा एक किसिमको असन्तुष्टि उब्जेको छ ।