2083 असार 16, मंगलबार

बुहारी र नातिनी अस्पतालबाट डिस्चार्ज हुँदा भावुक बने अमिताभ बच्चन

दुई हप्ता कोरोना पोजेटिभ देखिएका बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रहेनन् कलाकार गोपाल राउत

अमेरिकामा रहँदै आएका कलाकार गोपाल राउतको ५८ वर्षको उमेरमा निधन भएको छ ।

‘छ माया छपक्कै’ को शेयर उठाउन नसक्दा तनाबमा निर्माता

निर्माता रोहित अधिकारीले चलचित्रले देशभरबाट कमाइ गरेको २ करोड भन्दा बढी रकम लिन बाँकी रहेको कुरा मिडियामा सार्वजनिक गरेका छन् ।

'मायामा फसेकी म' भन्दै मेलिना र विनय(भिडियो)

मेलिना राई र विनय कार्कीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'मायामा फसेकी म' बोलको गीत शनिवार युट्युबमा सार्वजनिक गरिएको हो ।

'आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२०' हुँदै

नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२० का लागि आवेदन आह्वान गरिएको छ ।

अंकित पौडेलको ‘सङ अफ दि क्लाउड’ इटालीमा पुरस्कृत

चलचित्र ‘सङ अफ दि क्लाउड’ इटालीको एक फिल्म फेस्टिभलमा पुरस्कृत भएको छ ।

‘अन्धकार’ मा नयाँ जीवन खोज्दै परमिता राणा(भिडियो)

परमिता कै शब्द रहेको ‘अन्धकार’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'गोन विथ द विन्ड'की अभिनेत्री ओलिभिया डी हाभिल्यान्डको निधन

हलिउडकी प्रख्यात अभिनेत्री ओलिभिया डी हाभिल्यान्डको निधन भएको छ ।

अमिताभ बच्चन भन्छन्: 'यो चिसो कोठा अनि रातको अँध्यारोमा निदाउन सक्दिनँ'

आफ्ना बिलकुल नयाँ अनुभवहरू सार्वजनिक गर्दै उनले सबैलाई आफूले अस्पतालमा हुँदा लामो समय एकान्तमा बिताउँदाको क्षणको बारेमा बताएका छन् ।

'मायाको घरबार' जोड्दै केकी र पुष्प(भिडियो)

अस्मिता अधिकारी र पुरुषोत्तम सुबेदीको नयाँ गीत सार्वजनिक भएको छ ।