2083 अश्विन 25, आईतबार

‘डक्टर डेनिम’ने निर्माण गर्ने फिल्मको मुख्य भूमिकामा मनिष राउत

आगामी वर्ष रिलिज हुने गरी प्रेमकथामा आधारित रहेर चलचित्र निर्माण गरिने  ‘डक्टर डेनिम’ का सिइओ निलुस गौतमले बताएका छन् ।

आज जन्मदिन मनाउँदै कलाकार निर्मल शर्मा

चर्चित हाँस्य कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्माको आज जन्मदिन परेको छ ।

डीआर उपाध्यायको ‘छक्कै परे’मा सरोज र आश्माको मस्ती(भिडियो)

गायिका बिना भट्टराई र गायक विष्णु भट्टको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘छक्कै परे’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

'बेरङ्ग जिन्दगी' मा प्रेमको रङ्ग भर्दै सन्दिप र रेनु(भिडियो)

गायिका बानिका प्रधानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । 'बेरङ्ग जिन्दगी' बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो ।

तिन करोड लागतमा निर्माण हुने ‘छक्का पञ्जा ४’ एक वर्ष पर धकेलियो

पछिल्ला केही वर्ष यता हरेक वर्षको दसैँमा नयाँ चलचित्र ल्याउने दीपा दीपकको टिमले यस वर्षको दसैँमा ‘छक्का पञ्जा ४’ प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

नबन्ने भयो निश्चल र स्वस्तिमाको फिल्म ‘दिमाग खराब’

निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने भनिएको चलचित्रको कथा एक बलिउड चलचित्रसँग मिलेपछि अब चलचित्र नबन्ने भएको हो ।

'झ्यानाकुटी २' मा पनि सौगात र बेनिशाको जोडी बाँधिने पक्का

चलचित्र 'झ्यानाकुटी २' बन्ने भएको छ । अभिनेत्री निशा अधिकारीले निर्माण गरेको चलचित्र 'झ्यानाकुटी' को दोस्रो भागको लागी यति बेला काम भइरहेको छ ।

‘लकडाउन र चिसो मान्छे’ निर्देशन गर्दै दीपेन्द्र के खनाल

‘लकडाउन र चिसो मान्छे’ नाम राखिएको चलचित्र चलचित्रको नाम आज चलचित्र विकास बोर्डमा दर्ता गरिसकिएको छ ।

गाइजात्राको अवसरमा 'तिमी किन जान्ने भन्दै हरिवंश आचार्य(भिडियो)

समय समयमा गीत सार्वजनिक गरेर दर्शकलाई मनोरञ्जन दिँदै आएका आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् ।

'बाहुबली' निर्देशक एसएस राजमौलीलाई कोरोना सङ्क्रमण

बलिउडका बाहुबली निर्देशक एसएस राजमौलीलाई कोरोना सङ्क्रमण भएको छ ।