2083 अश्विन 25, आईतबार

अर्नब गोस्वामीको नाममा फिल्म 'अर्नब द न्युज प्रोस्टिट्युट' बन्ने

रिपब्लिक टिभीका सम्पादक तथा पत्रकार गोस्वामीको व्यक्तित्वमा आधारित रहेर चलचित्र बन्ने भएको छ ।

आज जन्मदिन मनाउँदै नायक आर्यन सिग्देल

१९८४ अगस्ट ५ का दिन जन्मिएका उनी आज आफ्नो ३६ औँ जन्मदिन मनाउँदै छन् ।

तस्बिरमा हिट एण्ड फिट नायिका केकी अधिकारी(भिडियो)

उनी अभिनीत म्युजिक भिडियो 'बदला बरिलै' केही दिन अघी सार्वजनिक भएको थियो । गीत दर्शकले निकै मन पराइरहेका छन् ।

'बदला बरिलै' बारे के भन्छन् प्रकाश सपुत र केकी अधिकारी?(भिडियो)

प्रकाश सपुतको लेखन र परिकल्पना तथा निर्देशन रहेको गीत 'बदला बरिलै' यति बेला चर्चामा छ ।

कोरोनाले स्थगित भएको 'नेपाल आइडल–३' बिहिबारदेखी सुरु हुने

कोरोना भाइरसका कारण स्थगित भएको 'नेपाल आइडल–३' बिहीबारबाट पुन सञ्चालन हुने भएको छ ।

सुजन सुबेदी बने 'हिमालयन रोडिज सिजन ३' का विजेता

टिम ग्रिन अर्थात लाउरेको टिमका सुबेदी फाइनलमा दिइएको टास्क सबै भन्दा पहिले सक्काएर विजेता घोषित भएका हुन् ।

प्रकाशको 'बदला बरिलै...' ट्रेन्डिङको १ नम्बरमा(भिडियो)

देवी घर्तीको स्वर रहेको गीत युट्युबमा सार्वजनिक भएको तीन दिनमा नै ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ ।

अक्षय कुमारको मुख्य भूमिकामा ‘रक्षाबन्धन’ बन्ने पक्का

आज रक्षा बन्धनको अवसर पारेर चलचित्रको घोषणा गरिएको हो ।

तीज गीतमा दिल खोलेर नाच्दै नीता(भिडियो)

गीतहरूको चाड तीजको अवसर पारेर 'दिल खोलेर नाचिन्छ' बोलको गीत सार्वजनिक भएको छ ।

निर्माता बन्दै रणवीर सिंह, खोले 'माँ कसम फिल्म्स'

अन्जु भावनानीसँगको सहकार्यमा यस फिल्म निर्माण कम्पनी खोलेका हुन् । यस कम्पनी सन् २०१७ को डिसेम्बरमा नै दर्ता भएको थियो ।