2083 अश्विन 25, आईतबार

'मस्तै मस्तै' प्रेममा स्वस्तिमा खड्का र रञ्जित(भिडियो)

'मस्तै मस्तै' बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।

नँया गीत 'तिमी नै' लिएर आए सागर आले(भिडियो)

सागर आलेको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

तस्बिरमा 'नमस्कार' जोडी प्रकाश सपुत र कविता नेपाली(भिडियो)

गीतको भिडियोमा कविता र गायक सपुतलाई दर्शकले रुचाएका छन् उनीहरूको काम दर्शकले मन पराएका छन् ।

यस्तो छ ‘चिनी कम रङ्ग कडा’ मा सुशील, अनु र सुर्याको अनुभव(भिडियो)

हलमा रिलिज हुने अवस्था नभएपछि टिमले अमेरिकाको अमेजन प्राइमबाट यो चलचित्र रिलिज गर्‍यो । चलचित्र रिलिज भएपछि दर्शकले मन पराएको र राम्रो प्रतिक्रिया आएको कलाकार सुशील सिटौला, अनु थापा र सुर्या थापाले बताएका छन् ।

अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ

बलिउड महानायक अमिताभ बच्चन र अभिनेता अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

जन्मदिनमा अनुपले दिए बालबालिकालाई ल्यापटप उपहार(भिडियो)

उनले आश्रमका बालबालिकासँगै बसेर केक मात्र काटेनन् बरु उनीहरूको पढाइमा सहयोग पुर्‍याउन ६ थान ल्यापटप प्रदान गरेका छन् ।

अभिनेता राजेश हमालको सम्झनामा भाइ राकेश हमाल

नायक राजेश हमालका एक मात्र भाइ राकेश हमालको बुधवार निधन भयो । कलेजोमा समस्या देखिएर दिल्लीमा उपचारका लागी लागिएका उनको उपचारका क्रममा निधन भएको हो ।

आज जन्मदिन मनाउँदै अभिनेता अनुपविक्रम शाही

अभिनेता अनुपविक्रम शाहीको आज जन्मदिन परेको छ । सन् १९८५ आजकै दिन जन्मिएका उनले मोडलिङबाट करिअर सुरु गरेका थिए ।

युट्युबबाट हटाइयो विवादित तीज गीत ‘अबको तीज, नो व्रत प्लिज’

गीतको विवाद बढेपछि अफिसियल युट्युब च्यानलबाट हटाइएको छ ।

सलमान र कबिरको सहकार्यमा 'टाइगर सिरिज' को तेस्रो भाग

बलिउड अभिनेता सलमान खान र निर्देशक कबिर खानको सहकार्य दर्शकले खुबै रुचाउँछन् ।