2083 अश्विन 25, आईतबार

साम्राज्ञीलाई भुवनको कटाक्ष: जुन थालमा खायो त्यही थालमा दुलो पार्ने ?

साम्राज्ञीले आफ्नो इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरिन् जसमा उनले आफूले चलचित्रमा काम गर्ने दौरानमा शोषणमा परेको कुरा सार्वजनिक गरेकी छिन् ।

म्युजिक भिडियोमा प्रदीपको मोह(भिडियो)

नितिन चन्दको निर्देशनमा तयार भएको 'जय जय नेपाल' बोलको गीतको भिडियोमा प्रदीप भिन्न लुक्समा देखिन लागेका हुन् ।

आज जन्मदिन मनाउँदै ‘कृ’ अभिनेत्री अदिति बुढाथोकी

लचित्र ‘कृ’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी अभिनेत्री अदिति बुढाथोकीको आज जन्मदिन परेको छ ।

सुष्मिता सेनको कम ब्याकलाई स्वागत गर्दै सलमान खान

सलमान खान पनि सुष्मिताको कामबाट प्रभावित भएका छन् । उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै सुष्मिताको कलाको तारिफ गरेका छन् ।

निशान भट्टराईको आवाजमा 'के माया लाग्छ र ?' सार्वजनिक(भिडियो)

 'के माया लाग्छ र ?' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

'अमेरिकन आइडल २०१९' लेन हार्डीलाई कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमण भएको बारे उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

पशुपति शर्माको गीत  'मुन्छे झिल्के झिल्के' सार्वजनिक(भिडियो)

पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको तीज गीत  'मुन्छे झिल्के झिल्के' शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।

आत्महत्याको प्रयास गरेका गायक दीपक परियारको मृत्यु

गायक दीपक परियारको मृत्यु भएको छ । आत्महत्याको प्रयास गरेका उनको उपचारका क्रममा मृत्यु भएको छ ।

सेटमा दुर्व्यवहार हुँदा दुई घण्टासम्म रोएर काम गरेको छु : साम्राज्ञी(भिडियो)

उनलाई घमन्डीको ट्याग देखी चर्चामा आउन जे पनि गर्ने भनी ट्रोल समेत बन्ने गरेका छन् । यस विषयलाई लिएर साम्राज्ञीले आफ्नो तर्फबाट केही कुरा सार्वजनिक गरेकी छिन् ।

सुशान्तको अन्तिम फिल्म डिज्नी प्लस र हटस्टारमा रिलिज हुने

सुशान्त सिंह राजपूतको अन्तिम चलचित्र 'दिल बेचरा' डिजिटल रिलिज हुने भएको छ । भारतीय मिडियाका अनुसार यस चलचित्र जुलाई २ देखि डिज्नी प्लस र हटस्टारमा हेर्न सकिनेछ ।