उनीहरू लेख्छन्, 'यो नराम्रो समयमा हामी सुन्दर समयको खोजी गर्दै र पीडालाई आफूभित्र समाहित गर्दै छौँ' ।
नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र ‘साइनो’ युट्युबमा सार्वजनिक भएको छ ।
अभिनेत्री मेहताले आत्महत्या गरेकी हुन् । २५ वर्षको उमेरमा आत्महत्या गरेकी उनले मृत्यु अगाडी सुसाइड नोट पनि लेखेकी थिइन् ।
मिलन चाम्सको निर्देशनमा बन्ने चलचित्र ‘गोर्खा वारियर’ को टेस्ट टिजर सार्वजनिक गरिएको छ ।
केही नेपाली नायिकाहरूको नक्कली अश्लील भिडियो सार्वजनिक भएपछि फिल्म उद्योग मात्र भएर सम्पूर्ण नेपालीलाई नै आतङ्कित बनेको छ ।
उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै आजको समयमा पनि हाम्रो सोचमा चाहिँ कहिले फरक न आएको गुनासो गरेकी छिन् ।
यस निन्दनीय कार्यको विरोध आम नेपाली देखी कलकार , सेलिब्रेटी सबैले गरिरहेका छन् ।
भारत यति बेला नेपालका कमजोरीको खोजीमा छ एक अर्काको लडाइँ भन्दा माथि उठेर समाधानको विषयमा लाग्नु पर्ने समयमा यसरी गाली गलौच अनि अपमानको खेती गर्दा भन्डार कसको भरिने हो त्यो सबैले सोच्नु पर्ने होकी?
नेपालको विषयमा यसरी खुलेर बोल्ने हिम्मत राख्ने उनी यति बेला भने भारतमा नै छिन् ।
सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि र अर्थको अनर्थ लगाइए पछि नायिका राउतले यसबारे स्पष्टीकरण दिएकी छिन् ।