2083 अश्विन 25, आईतबार

अनुष्का शर्माको 'पाताल लोक' मा नेपाली महिलाको अपमान

बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको 'पाताल लोक' नामको सिरियलमा उक्त अपमानजनक गाली समावेश गरिएको हो ।

किरण नेपालीको ‘झड्केलो’ को पोस्टर सार्वजनिक

किरण नेपालीको निर्माण तथा प्रस्तुतिमा तयार भएको चलचित्रमा प्रशान्त भण्डारी मुख्य भूमिकामा रहेका छन् ।

यस्तो छ निकिता र प्रितमराजको 'रानीमहल' टिजर (भिडियो)

२ वर्ष अगाडि नै निर्माण सुरु भएको यस चलचित्रको टिजर शुक्रवार युट्युबमा रिलिज गरिएको हो ।

‘कहानी घर घरकी’का अभिनेता सचिनको मृत्यु

भारतीय कलाकार सचिन कुमारको निधन भएको छ । भारत लगायत नेपालमा पनि चर्चित भारतीय टेलिश्रृङ्खला ‘कहानी घर घरकी’का मुख्य कलाकार सचिनको हृदयघातका कारण निधन भएको हो ।

फिल्म कर्मीलाई सहरी विकास राज्यमन्त्रीको पहलमा सहयोग

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा शुक्रवार २ सय ७० जना फिल्म कर्मीलाई राहत प्रदान गरिएको छ ।

२४ औँ जन्मदिन मनाउँदै जसिता गुरुङ

अभिनेत्री जसिता गुरुङको आज जन्मदिन परेको छ । चलचित्र 'लिलिबिली' बाट नेपाली चलचित्रमा पाइला राखेकी जसिताले आज आफ्नो  २४ औँ जन्मदिन मनाउँदै छिन् ।

 'दोस्ताना'को सिक्वेल लण्डनमा नाखिचिने

कार्तिक आर्यान र जान्वी कपुरको मुख्य अभिनय रहने चलचित्र को सुटिङ लन्डनमा पनि गर्ने भनिएको थियो ।

मेलिना र राज केको आवजमा ‘मैले माया गरेँ’ सार्वजनिक(भिडियो)

गायक राज के गोस्वामी र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ ।

कोरोनासँग लड्न स्वास्थ्यकर्मीलाई साहरुख खानको सहयोग

लिउड अभिनेता शाहरुख खानले आफ्नो संस्था मीर फाउन्डेसनको माध्यमबाट सहयोग गर्ने भएका छन् ।

कोरोनाका कारण विद्याको शकुन्तलादेवी हलमा रिलिज नहुने

नायिका विद्या बालन अभिनीत चलचित्र ‘शकुन्तलादेवी’ पनि डिजिटल प्लेटफर्मबाट रिलिज हुने पक्का भएको छ ।