2083 अश्विन 25, आईतबार

यस वर्षको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ स्थगित

सङ्घले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई दृष्टिगत गर्दै यो वर्ष कुनै कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

लकडाउनका बेला भोज गरेको बारे पूजाको स्पष्टीकरण

यस विषयमा रवि लामिछानेले आफ्नो भनाइ राखिसकेका छन् भने अभिनेत्री पूजा शर्माले पनि आफ्नो भनाइ राखेकी छिन् ।

यस्तो छ निकिता र प्रितमराजको 'रानीमहल' फर्स्टलुक

बिमल भुसालले निर्माण गरेको चलचित्र  रहेको चलचित्र 'रानीमहल'को फष्टलुक सार्वजनिक गरिएको हो ।

कोरोना विरुद्ध लड्न उर्वशीले गरिन् ५ करोड सहयोग

बलिउड अभिनेत्री उर्वशी रौटेलाले कोरोना सङ्कट विरुद्ध लड्न पाँच करोड रुपैयाँ सहयोग गरेकी छिन् ।

यशराज फिल्मस्को ५० औं वार्षिक उत्सव कार्यक्रम स्थगित

बलिउडमा फिल्म निर्माताको रूपमा एउटा छुट्टै स्थान बनाएको यस कम्पनीले आफ्नो ५०औँ वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो ।

सावधानी नअपनाएको गल्ती स्विकार्दै रविले मागे माफी

उनले बुधवार सामाजिक सञ्जालमा एक स्ट्याटस सार्वजनिक गर्दै आफूहरू कुनै पार्टी नगरेको बताएका छन् ।

बोर्डको अध्यक्ष पदको लागी रस्साकस्सी

योग्यता ताकेर अध्यक्ष पदका लागि आवेदन आह्वान पछि आकाङ्क्षीहरूले आ-आफ्नो पक्षमा लबिइङ पनि सुरु गरेका छन् ।

विवादमा रवि लामिछाने देखि कलाकारहरूको पार्टी

भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरू किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, किरण केसी लगायत सहभागी भएको देखिन्छ ।

लकडाउनले रोकियो वरुण धवनको बिहे

लामो समयदेखि नताशासँग प्रेममा रहेका वरुणले यही अप्रिलमा विवाह गर्ने सोच बनाएका थिए ।

प्रदर्शनको तयारीमा अक्षय कुमारको फिल्म 'लक्ष्मी बम्ब'

हलमा प्रदर्शन गर्न अझै केही समय कुर्नुपर्ने र दर्शक पनि अब हत्तपत्त हल सम्म नपुग्ने भएकाले आफ्ना दर्शकलाई लक्षित गरेर अनलाइनमा रिलिज गर्न लागेको बताइएको छ ।