2083 अश्विन 25, आईतबार

‘आतङ्कवादी’ को आरोप लगाउँदा कङ्गना विरुद्ध मुद्दा दायर

भारतीय मिडियाका अनुसार उनले एक विशेष समुदायका सदस्यलाई ‘आतङ्कवादी’ भनी सम्बोधन गरेकी थिइन् ।

लकडाउनमा हास्य कलाकार सन्दीप क्षेत्रीको सर्ट फिल्म (भिडियो)

प्राय कलाकारले सामाजिक सञ्जाललाई यसको माध्यम बनाएका छन् भने हास्य कलाकार सन्दीप क्षेत्रीले भने एक छोटो चलचित्र तयार गरेका छन् ।

साउथ सुपरस्टार रजनीकान्तका फ्यानद्वारा विजयका फ्यानको हत्या

विवाद कोभिड–१९ को राहत कोषमा कसले कति रकम दियो भन्ने विषयमा भएको थियो ।

दुई दिनमै युट्युब ट्रेन्डिङको १ नम्बरमा 'लभ डायरिज'

सुशील श्रेष्ठ र रुविना थापाको मुख्य भूमिका रहेको यस चलचित्र रिलिज भएको दुई दिनमा नै यस चलचित्र युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पर्न सफल भएको छ ।

लकडाउनले प्रभावित नृत्यकारहरुलाई राहत वितरण

चलचित्र कलाकार सङ्घले लकडाउनका कारण प्रभावित भएका र काठमाडौँमा रहेका नृत्यकारहरुलाई राहत सामाग्री प्रदान गरेको छ ।

लकडाउनमा कलाकारको दैनिकी ‘लकडाउन रन्डेभु विथ सम्पदा’मा

कार्यक्रम 'लकडाउन रन्डेभु विथ सम्पदा' सञ्चालनमा आउने भएको छ ।

अजय र इलियानाको फिल्म 'रेड'को सिक्वेल बन्ने

बक्स अफिसमा सफल बलिउड चलचित्र 'रेड'को सिक्वेल बन्ने भएको छ ।

लकडाउनका बेला निशुल्क अनलाइन अभिनय कक्षा

एक्टींग स्कुल अफ इन्डियाले सञ्चालन गरेको अनलाइनमा कक्षामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन ।

सुशील र रुविनाको ‘लभ डायरिज’ युट्युबमा

सुशील श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘लभ डायरिज’ युट्युबमा सार्वजनिक भएको छ ।

यसरी मनाउँदै छ्न् कलाकारहरु मातातीर्थ औँसी

लकडाउनका कारण यो वर्षको आमाको मुख हेर्ने दिनमा प्राय कलाकारहरू घरमै छन् र आफ्नी आमासँगै छन् ।