2083 अश्विन 26, सोमबार

ट्विटरमा सलमान खानका फलोअर्स ४ करोड बढी

पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत कोरोना सम्बन्धी सचेतनामूलक कुराहरू जानकारी गराइरहेका छन् ।

‘गंगुबाई काठियावाडी’को सेट भत्काउँदै सन्जयलीला भन्साली

भारतीय मिडियाका अनुसार भन्सालीले सेट भत्काउन प्रोडक्सन टिमलाई आदेश दिइसकेका छन् ।

बलिउड चर्चित अभिनेता मिथुन चक्रवर्तीलाई पितृ शोक

बलिउडका चर्चित अभिनेता मिथुन चक्रवर्तीका बुबा वसन्त कुमार चक्रवर्तीको मृत्यु भएको छ ।

कस्तो रहला शाहरुख र राजकुमार हिरानीको सहकार्य ?

'जनसंख्या बृद्धि गर्न आफ्नो योगदानको बावजुद, तीन सन्तानको साथ हुनु एक सुखद उपचार हो।

लकडाउनले अप्ठेरोमा परेका विद्यार्थीलाई धुर्मुस सुन्तलीको सहयोग

कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमण हुन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनले जनजीवन निकै प्रभावित बनेको छ ।

सुष्मा कार्कीको आरोप 'आफै पेज बनाउँछन् आफ्नै तारिफ गर्छन्'

फेसबुक लगायत सामाजिक सञ्जालमा फेक आइडी बनाएर आफू विरुद्ध लाग्नेलाई नछोड्ने र कानुनी रूपमा अगाडी बढ्ने पनि बताएकी छिन् ।

९५ वर्षमा अस्ताए 'टम एन्ड जेरी' निर्देशक जिन डिच

अमेरिकाका ओस्कर विजेता, लेखक र  फिल्म निर्देशक समेत रहेका जिन डिचको ९५ वर्षको उमेरमा निधन भएको हो ।

इरानियन इन्स्टाग्राम स्टार 'सहर तवर 'लाई कोरोना पोजेटिभ

इन्स्टाग्राममा 'सहर तवर ' को नामले चर्चित उनी यति बेला जेलमा छिन् ।

वेब सिरिज बनाउने मुडमा दीपकराज गिरी

आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आफ्ना विचारहरू राखिरहने अभिनेता तथा निर्माता दीपकराज गिरीले वेब सिरिज बनाउने मुडमा रहेको बताएका छन् ।

असहाय बालबालिकाका लागी खाना लिएर पुगे पल

आश्रममा पुगेर त्यहाँ रहेका असहायहरूलाई खाना खुवाएका हुन् ।