2083 अश्विन 25, आईतबार

चलचित्र 'बुलबुल' अब घरमै बसेर हेर्न पाइने

राष्ट्रिय तथा अन्त राष्ट्रिय अवार्ड हात पार्न सफल चलचित्र 'बुलबुल' अब घरमै बसेर हेर्न पाइने भएको छ ।

आफ्नै ठाउँमा कोरोना सङ्क्रमण देखिएपछि बेनिशाको चिन्ता

आफ्नै ठाउँमा कोरोना सङ्क्रमण देखिएपछि अझ बढी चिन्तित बनाएको बताएकी छिन् ।

‘नाइके’ निर्देशक नेत्र गुरुङले फिल्म ‘खैला बैला’ बनाउँदै

चलचित्र ‘खैला बैला’को निर्माण घोषणा गरिएको छ । चलचित्रलाई नेत्र गुरुङले निर्देशन गर्ने छन् ।

चलचित्र 'कोरोना फियर इज अ भाइरस' छिट्टै प्रदर्शनमा आउने

कोरोनाले संसारलाई नै स्तब्ध बनाइरहेका बेला कोरोना सम्बन्धी चलचित्र बन्ने भएको छ ।

पाँच लाख बराबरको राहत लिएर प्राविधिकको घरमा पुगे पल(भिडियो)

पलले नयाँ वर्षको अवसर परेर पाँच लाख बराबरको राहत सामाग्री प्राविधिकलाई हस्तान्तरण गरेका हुन् ।

सन्नी लियोनीको नेपाली 'पासवर्ड' युट्युवमा रिलिज(भिडियो)

बलिउड अभिनेत्री सन्नी लियोनी फिचर्ड नेपाली चलचित्र पासवर्ड युट्युबमा सार्वजनिक भएको छ ।

विश्वकै शक्तिशाली देश अमेरिकामा असुरक्षित महसुस गर्दै सिपोरा

अमेरिकामा रहेकी सिपोराले विश्वकै शक्तिशाली देशमा रहेर पनि असुरक्षित महसुस गरिरहेको बताएकी छिन् ।

कोरोनाले लियो बेलायती कमेडियन 'टिम ब्रुक टेलर'को ज्यान

७० को दशकको निकै लोकप्रिय बिबिसी कमेडी सो 'दि गुडिज'का स्टार टिमको आइतबार कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

नयाँ वर्षको दिन जन्मदिन मनाउँदै दयाहाङ, दीपक र शिवहरि

दीपक, शिवहरिका साथमा नेपाली फिल्म इन्डस्ट्रीका निकै सफल र दर्शकको मनमा बस्न सफल अभिनेता दयाहाङ राईको पनि आज जन्मदिन परेको छ ।

टिकटक बनाउनुस् ‘वान सिनेमाज’मा शो नै बुक गरेर फिल्म हेर्नुस्

मल्टिप्लेक्स हल ‘वान सिनेमाज’ले टिकटक प्रतियोगिता गर्ने भएको छ ।