ऋतिक रोशन स्टारर चलचित्र चीनका हलहरूमा रिलिज गरिने बारे भारतीय मिडियाले जनाइरहेका छन् ।
उनले भोजपुरी चलचित्र 'जय शम्भु' मार्फत डेब्यु गरेकी हुन् ।
अभिनेत्री वर्षा राउतले जनवारलाई खान खुवाएकी छिन् ।
भर्चुअल नाटक महोत्सवको अन्तिम दिन दुई नाटक ‘गर्भछिटा’ र ‘ताराबाजी लैलै’ देखाइने भएको हो ।
गायक सन्तोष लामाको नयाँ गीत सार्वजनिक भएको छ । 'कहानी' बोलको गीत शुक्रवार युट्युबमा सार्वजनिक गरिएको हो ।
कोरोना भाइरससँग बच्न प्रयोग हुने पीपीइ, मास्क र रेपिड टेस्टिङ किट बनाउनका लागि उनले सहयोग गरेका हुन् ।
केसीले ट्वान्टी वान ग्रुप प्रोपर्टी डिलक्ससँग सहकार्य गरेर ललितपुरको महालक्ष्मी नगरपालिकालाई चामल र मास्क उपलब्ध उपलब्ध गराएका छन् ।
पहिलो चरणमा हरेक मजदुरको खातामा ३–३ हजार नगद पठाएका छन् ।
अभिनेत्री पूजा शर्माले केही दिन अगाडी दुई लाख भन्दा बढीको खाद्यान्न प्राविधिकलाई सहयोग गर्ने घोषणा गरेकी थिइन् ।
चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को आज जन्मदिन परेको छ ।