2083 अश्विन 26, सोमबार

प्रदर्शनका लागि रोकिएका फिल्मको नयाँ रिलिज मिति तोकिँदै

चलचित्र निर्माता डिज्नी कम्पनीले प्रदर्शनका लागि रोकिएका चलचित्रको नयाँ रिलिज मिति तोकेको छ ।

आफ्नै शिक्षिकासँग अक्षय कुमारको पहिलो प्रेम

उनका अनुसार सात आठ वर्षको उमेर हुँदा नै आफूलाई आफ्नै स्कुलकी शिक्षिका मन परेको र उनीसँगै विवाह गर्ने सपना समेत देखेको बताएका छन् ।

'यो समय परिवारसँग बिताउन उचित सम्झिएँ': सरोज खनाल

३०३ अमेरिकी नागरिकहरूको भीडमा थिए नायक सरोज खनाल । उनी त्यहाँको ग्रिन कार्ड होल्डर हुन् ।

कोरोना कहरका बिच 'प्रेम गीत ३' ले गर्‍यो रक्तदान

चलचित्रका निर्माता निर्देशक सन्तोष सेनले चलचित्रको टिमले नै रक्तदान गरेको बताएका छन् ।

'हेरा फेरि ३' बन्दै: दोहोरोएलान् पुराना कलाकार ?

२० वर्ष अघिको चलचित्र 'हेरा फेरि' को तेस्रो भाग निर्माण हुने बताएका छन् ।

भर्चुअल नाटक महोत्सवमा बुधवार नाटक 'क्लेशा' देखाइने

‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’ अन्तर्गत १३औँ दिन बुधवार नाटक 'क्लेशा' देखाइने भएको छ ।

ताज बिसाएर कोरोना संक्रमितको सेवामा मिस इङ्ल्यान्ड

पेसाले चिकित्सक रहेकी उनी आफ्नो ताज बिसाएर कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि खटिने भएकी हुन् ।

कोरोना सङ्क्रमित अमेरिकी गायक जोन प्राइनको मृत्यु

अमेरिकी गायक जोन प्राइनको मृत्यु भएको छ । गत महिना कोरोना सङ्क्रमणको लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

कोरोनाविरुद्धको कार्यक्रमको लागी ३.५ करोड उठाइन् गागाले

विश्वभर चर्चित अमेरिकी पप गायिका लेडी गागा कोरोनाभाइरस विरुद्धको लडाइँमा निकै जागरूक भएर लागी परेकी छिन् ।

भारतीय अभिनेत्री जोआ मोरानीलाई कोभिड-१९ पोजेटिभ

भारतीय अभिनेत्री जोआ मोरानीलाई कारोनाभाइरसको सङ्क्रमण भएको छ ।