१५ दिन अस्पतालमा उपचार गरेर उनी घर फर्किएकी उनिबिरुद्ध सार्वजनिक रूपमा कोरोनाभाइरस फैलाएको आरोपमा मुद्दा हालिएको छ ।
तपाईँहरू धेरै बहादुर नबन्नुस् । जो डराउँछ सम्झ ऊ बाँच्छ र उसले धेरैलाई बचाउँछ पनि ।
बेलायतकी चर्चित अभिनेत्री अनरको ९४ वर्षको उमेरमा आफ्नै घर 'ससेक्स' मा मृत्यु भएको हो ।
उनले जनचेतना फैलाउने मात्र नभएर फिल्म क्षेत्रसँग जोडिएका १ लाख मजदुरलाई सहयोग गर्ने बताएका छन् ।
पछिल्लो समय आफ्नो स्वरको जादुले अन्तराष्ट्रिय जगतमा चर्चा पाइरहेका नेपाली युवा हुन् दिवेश पोखरेल ।
र्यापर राजन केसी र र्यापर सरकारको नयाँ र्याप सार्वजनिक भएको छ ।
अभिनेत्री पूजा शर्मा पनि अघि सरेकी छिन् । उनले आइतबार २ लाख बराबरको खाद्यान्न सहयोग गर्ने घोषणा गरेकी छिन् ।
नेपालमा पनि दिन दिनै कोरोना सङ्क्रमण बढ्न थालेपछि नेपालमा रहेका करिब एक हजार नागरिकलाई अमेरिकाले आफ्नो देश लगिसकेको छ ।
बजारमा चलेको हल्ला अनुसार 'उदिपको पहिले नै विवाह भैसकेको थियो र जसबाट एक सन्तान पनि थियो ।
सडकमा रहेका पशुहरूको उचित व्यवस्थापन र खानपानको लागी अभिनेत्री प्रियंका कार्की र उनका पति अभिनेता आयुष्मान देशराज जोशीले १ लाख सहयोग गर्ने भएका छन् ।