बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले कोरोना विरुद्धको लडाइका लागि आर्थिक सहयोग गर्ने भएकी छिन् ।
वर्षाले आफ्नो घर वरिपरि रहेका जनावरलाई खान खुवाउन अपिल गरिरहेकी छिन ।
गायक नवीन के. भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ । गायक भट्टराईको १६ औ सङ्ग्रह "३७" मा सङ्ग्रहित पहिलो गीत "जाऊ तिमी..." बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो ।
अभिनेत्री काजोल र उनकी छोरीलाई कोरोना सङ्क्रमण भएको खबर ।
एक समयको निकै चर्चित टेलिश्रृंखला 'शक्तिमान' पुनः प्रसारण हुने भएको छ ।
श्रोतका अनुसार वर्षाले निर्माण पक्षसँग भेट गरी स्क्रिप्ट पनि पढिसकेकी छिन् ।
उनले फेसबुकमा एउटा भिडियो सार्वजनिक गरेका छन् जसमा उनी लेख्छन्, ‘तिमी मेरो हिरोइन, म तिम्रो राजेश हमाल’ ।
भारतीय अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले कोरोना विरुद्ध लड्न भारत सरकारलाई आर्थिक सहयोग गर्ने भएका छन् ।
बलिउड अभिनेता सलमान खानले निम्न वर्गका मजदुरलाई सहयोग गर्ने भएका छन् ।
'क्वारेन्टाइन अभियान नाट्य महोत्सव'को आज चौथो दिन हो ।