पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेका सागर लम्साल बले र प्रिज्मा खतिवडाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कोरोना भाइरसको कारण काम गुमाएका अनि आर्थिक सङ्कटमा परेकाको मजदुरहरूका लागी अभिनेता रजनीकान्तले सहयोग गरेका छन् ।
मिस वर्ल्ड संस्थाकी अध्यक्ष जुलिया मोर्लेलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
गायक प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । 'चाहन्छु' बोलको गीत शनिवार सार्वजनिक युट्युबमा सार्वजनिक गरिएको हो ।
धिकांश बलिउड कर्मीले कसरी हात धुने, कसरी व्यक्तिगत दुरी कायम गर्ने, कसरी आत्म मनोबल उकास्ने जस्ता कुरामा सुझाव र सल्लाह प्रवाह गरिरहेका छन् ।
अनमोल केसी र सुहाना थापाको मुख्य भूमिका रहने चलचित्रको छायाङ्कन युरोपमा नहुने भएको छ ।
कोरोना भाइरसको महामारीले विश्व नै त्रसित भएका बेला हाँस्य टेलिसिरियल ‘सक्किगोनी’को प्रसारण बन्द हुने भएको छ ।
लाखौँ दर्शकको मनमा बसेका कलाकारहरूले पनि आफ्नो तर्फ बाट सबैलाई सजक र सुरक्षित हुन आह्वान गरिरहेका छन् ।
चलचित्रमा मुख्य भूमिकामा नायिका आना शर्मा पक्का भएकी छिन् ।
यही चैत्र दोस्रो साताबाट छायाङ्कनमा जाने तयारी गरेको चलचित्र ‘के घर के डेरा’ को छायाङ्कन रोकिएको छ ।