2083 अश्विन 25, आईतबार

प्रविशाको आवाजमा 'बातास' सार्वजनिक(भिडियो)

गायिका प्रविशा अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । उनले ‘बतास’ शीर्षकको म्युजिक भिडियो आफ्नै युट्युबमा सार्वजनिक गरेकी हुन् ।

युट्युबमा प्रियंका र आयुष्मानको 'प्रेम दिवस'

चलचित्र 'प्रेम दिवस' अनलाइन रिलिज भएको छ । रियल लाइफ जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशी अभिनीत यस चलचित्र युट्युबमा शुक्रवार सार्वजनिक गरिएको हो ।

युवराजको नयाँ गीत 'देवतालाई भाकी' सार्वजनिक(भिडियो)

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘देवतालाई भाकी’ बोलको गीत शुक्रवार गायक चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

'बेबी डल' गायिका कनिकालाई कोरोना सङ्क्रमण

भारतीय गायिका कनिका कपूर कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।

लक्ष्मीलाई 'जेल पनि सहुँला' भन्दै जीवन(भिडियो)

गीतको भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको छ ।

हिडन ट्रेजरले गर्‍यो 'मिस नेपाल २०२०' स्थगित

'मिस नेपाल २०२०' प्रतियोगिताको मिति सरेको छ । सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्र, म्युजियम र मनोरञ्जन स्थललगायत बन्द गरे लगत्तै आयोजक द हिडन ट्रेजरले यो निर्णय लिएको हो ।

इतिहास मै पहिलो पटक सर्‍यो 'कान्स फिल्म फेस्टिभल'

इतिहासमा नै पहिलो पटक प्रतिष्ठित 'कान्स फिल्म फेस्टिभल' स्थगित भएको छ ।

'बेल बटम'मा अक्षय र वाणी कपूरको सहकार्य पक्का

चलचित्रमा अक्षयसँग अभिनेत्री वाणी कपुरले स्क्रिन सेयर गर्ने छिन् ।

रोकियो ‘ए मेरो हजुर ४’ को छायाङ्कन

निर्माणाधीन चलचित्र ‘ए मेरो हजुर ४’ को छायाङ्कन रोकिएको छ ।

हलहरु बन्द भएपछी सर्‍यो 'चपली हाइट ३'को प्रदर्शन

चलचित्र 'चपली हाइट ३'को पनि प्रदर्शन रोकिएको छ । चैत २८ मा रिलिज हुने भनिएको चलचित्रको प्रदर्शन रोकिएको निर्माण पक्षले जानकारी दिएको छ ।