2083 अश्विन 25, आईतबार

पूजा-आकाश र सौगात-श्रृष्टीको ‘पोइ पर्यो काले’ युट्युबमा(भिडियो)

शिशिर राणाको निर्देशनमा बनेको चलचित्र 'पोइ पर्‍यो काले' युट्युबमा सार्वजनिक भएको छ ।

लक डाउनमा के गर्दै छन् कलाकार ?(भिडियो)

सरकारले घोषणा गरेको लक डाउनलाई स्विकार्दै कलाकारहरूले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् ।

सुरक्षा र मिथिलाको 'आमा' आजबाट डिसहोममा

चलचित्र 'आमा' आज शुक्रवारबाट डिसहोममा हेर्न पाइने भएको छ ।

सेल्फ क्वारेन्टाइनबाट दीपक बज्रचार्यले ल्याए कोरोना गीत (भिडियो)

सेल्फ क्वारेन्टाइनमा बसेका गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ले नयाँ गीत ल्याएका छन् ।

लकडाउनमा परिवारसँग जन्मदिन मनाउँदै झरना

चर्चित अभिनेत्री तथा निर्देशक झरना थापाको आज जन्मदिन परेको छ । प्युठानमा जन्मिएकी उनले आज आफ्नो ४० औँ जन्मदिन मनाउँदै छिन् ।

भर्चुअल 'रङ्गमञ्च महोत्सव' आयोजना हुँदै

विश्व रङ्गमञ्च दिवसको अवसर पारेर ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ । 'लक डाउन'को अवधिमा पनि 'रङ्गमञ्च महोत्सव' हुने भएको हो ।

'आरआरआर' को मोसन पोस्टर सार्वजनिक:जनवरी ८ मा रिलिज

बलिउड प्रतीक्षित चलचित्र 'आरआरआर' को नाम, मोसन पोस्टर र रिलिज मिति सार्वजनिक भएको छ ।

कोरोनाको कहरलाई जित्दै चिनमा खुल्न थाले फिल्म हल

कोरोना भाइरसले थङ्थिलो बनाएको चिन यति बेला सामान्य अवस्थामा  फर्किँदै छ ।

स्लिपिवाकिङ मर्डरको कथा 'बाघ' सार्वजनिक(भिडियो)

सङ्गीतकार एवम् रचनाकार मनिष वशिष्ठको छोटो चलचित्र 'बाघ' सार्वजनिक भएको छ ।

अनमोल केसीको म्यानेजर भन्दै किशोरीमाथी दुर्व्यवहार

१९ वर्षीय निराजन गिरीले आफू अनमोल केसीको म्यानेजर भएको भन्दै एक किशोरीलाई दुर्व्यवहार गरेको खबर सार्वजनिक भएको छ ।