मिस नेपाल-२०२० को धरान अडिसनमा ६ जना युवतीले अडिसन दिएका छन् ।
यति बेला विश्वभरका कलाकार लगायत खेलाडी सबै फुर्सदिला बनेका छन् । कोरोना भाइरस(कोभिड १९)को त्रासले हरेक क्षेत्र सुनसान छ ।
उनले मालदिभ्समा स्विमिङ पुलमा रमाइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् ।
अन्जु पन्तको स्वर रहेको गीत ‘फुलेको केश’ सार्वजनिक भएको छ । गीतकार श्रीमती तारा अधिकारीको शब्द रहेको गीतमा वसन्त सापकोटाले सङ्गीत भरेका छन् ।
अभिनेत्री पूजा हेगडेले चलचित्र ‘कभी इद कभी दिवाली’ मा सलमान खानसँग स्क्रिन सेयर गर्ने भएकी छिन् ।
नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरू लगतयका क्षेत्रहरू बन्द गरिने भएको छ ।
कोरोनाका सङ्क्रमित बिरामी बढिरहेका बेला यसबाट बच्न बलिउडका कलाकारहरूले पनि आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेका छन् ।
अभिनेत्री कविता गुरुङको नौलो र फरक किसिमको टेलिभिजन सो 'विस फर अ डे विथ डल्लु' लिएर आउने भएकी छिन् । सो को मङ्गलवार ट्रेलर सार्वजनिक गरिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको यस भाइरसले संसार भरको चलचित्र इन्डस्ट्रीमा सङ्कट ल्याएको छ ।
संसार भर कोरोना भाइरसले निकै सङ्कट ल्याइरहेको छ । हरेक क्षेत्रमा यसले निकै ठुलो घाटा पुर्याएको छ । यसको असार संसारभरिको फिल्म इन्डस्ट्रीमा परेको छ ।