कार्यक्रम प्रस्तोता रवि लामिछानेले केही समय अघि रियालिटी सो ‘द लिडर’को घोषणा गरेका थिए ।
शुक्रवारबाट प्रदर्शनको लागि तयारी गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ले प्रदर्शन स्थगन गर्यो ।
मार्चको २७ तारिखबाट रिलिज हुन लागेको बलिउड चलचित्र ‘सूर्यवंशी’को प्रदर्शन मिति पछि सारिएको छ ।
बिहीबार नायिका आँचल शर्माले उदिप श्रेष्ठसँग लगन गाँठो कसेकी छिन् ।
चर्चामा आउनुको कारण हो दुवैले आफ्नो नाम पछाडि राखेको थर । दुवैले आफ्नो नाममा चार-चार वटा थर प्रयोग गर्न थालेका छन् ।
केसीले बलिउड चलचित्रमा देखिने सपना बुनेकी थिइन् । जसलाई उनले आजसम्म पुरा गर्न सकेकी छैनन् ।
१९८० मा बनेको क्लासिकल बलिउड चलचित्र 'द बर्निङ ट्रेन'को रिमेक बन्ने भएको छ ।
बलिउड अभिनेत्री वाणी कपूरको चलचित्र 'शमशेरा'मा इन्ट्री भएको छ । रणवीर कपुर स्टारर यस चलचित्रमा वाणी र रणवीरको जोडी बाँधिने भएको छ ।
चलचित्र ‘२ नम्बरी’को छायाङ्कन सुरु भएको छ । दिपेन्द्र लामाको निर्देशनमा तयार हुन लागेको नयाँ चलचित्रको बिहीबारदेखि पोखरामा छायाङ्कन सुरु गरिएको हो ।
कोरोना भाइरस सङ्क्रमणको त्रास फैलिएसँगै प्रदर्शन मिति सारेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को गीतलाई दर्शकले निकै मन पराइरहेका छन् ।