अहमद खान निर्देशित बलिउड चलचित्र 'बागी ३' ले पहिलो विकेन्डमा निकै सुखद व्यापार गर्न सफल भयो । टाइगर श्रफ स्टारर यस चलचित्रले पहिलो विकेन्डमा ५३.८३ करोड कमाउन सफल भयो ।
नेपाली मुलकी प्रतिष्ठा राउत (तृस) ‘मिस युनिभर्स २०२० ग्रेट ब्रिटेन’ को फाइनलमा पुगेकी छिन् ।
कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ को फिनाले चैत १ गते हुँदै छ । पछिल्लो समय निकै रुचाइएको कमेडी च्याम्पियनको फिनालेको टिकट बिक्री खुला गरिएको छ ।
नायक सलमान खान र नायिका दिशा पटानी चलचित्रको छायाङ्कनको लागी बाकु उड्ने तयारीमा थिए ।
विश्व नै प्रभावित भइरहेका बेला कलाकार यसबाट प्रभावित नहुने कुरै छैन ।
अभिनेत्री पूजा शर्मा र वर्षा सिवाकोटीले तथा नायक दिलीप रायमाझीले एकसाथ होली मनाएका छन् ।
रङहरूको पर्व होलीमा चलचित्रका मुख्य कलाकार लगायत टिमले खुसीका साथ रङ साटासाट गरेर होली मनाएका हुन् ।
प्रेम पिण्ड' फेम्ड अभिनेत्री सनी रौनियारको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अभिनेता प्रदीप खड्काको सोमवार जन्मदिन परेको छ । पछिल्लो समय दर्शकले निकै माया दिएका खड्काले आज आफ्नो २८औँ जन्मदिन मनाइरहेका छन् ।
पछिल्लो समय नायिका रिमा विश्वकर्मा निकै व्यस्त छिन् । उनी अभिनयमा मात्र सीमित नभएर यति बेला प्रोड्युसरका साथमा चर्चित होस्ट पनि बनेकी छिन् ।