चलचित्र ‘म यस्तो गीत गाउँछु २’ सेन्सर पास भएको छ । पल शाह र पूजा शर्मा स्टारर प्रतीक्षित चलचित्रले पीजी सर्टिफिकेट पाएको छ ।
चलचित्र ‘हिरो रिर्टन्स’को ट्रेलर सार्वजनिक भएको छ । रेखा थापा र सविन श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।
पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ लन्डनमा प्रदर्शन गरिएको छ ।
‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आउने भएकी छन् । बिहीबार जमैकाकी यी सुन्दरी नेपाल आउन लागेकी हुन् ।
'केही वर्ष अगाडि नै मैले एक कार्यक्रममा उहाँलाई भेटेको थिएँ। त्यो बेला मैले सेल्फी खिचेको थिएँ।
साङ्गीतिक ब्यान्ड ‘सिजन्स ब्यान्ड’ ले नयाँ सार्वजनिक गरेको छ । गीति सङ्ग्रह 'सिजन्स द न्यु बिगिनिङ' बाट दोस्रो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
यही चैत ७ लाई नयाँ प्रदर्शन मिति तोकेको चलचित्र ‘नीरफूल’ को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित मानिएको चलचित्रको सार्वजनिक टिजर १ मिनेट ४५ सेकेन्डको रहेको छ ।
मेक्सम र सुमन कार्की शोबाट आउट भैसकेका छन् । उनीहरू दर्शकले गरेको भोटका आधारमा आउट भएका हुन् ।
चलचित्र ‘प्रेम पूजा’को लागि कलाकार अडिसनको घोषणा गरिएको छ । सस्पेन्स जनरामा निर्माण हुने चलचित्रको लागि १२ जना कलाकार खोजी गरिएको छ ।