2083 अश्विन 24, शनिबार

कोरोनाले फ्रान्स जानबाट रोक्यो दीपिकालाई

बलिउड अभिनेत्री दीपिका पादुकोणले ‘पेरिस फेसन विक’मा सहभागी हुन इन्कार गरेकी छिन् ।

लेहेङ्गामा कस्तो देखियो केकीलाई ? (फोटो फिचर)

गत शुक्रवार नायिका प्रियंका कार्कीले विवाह गरिन् । केकी प्रियंकाकी मिल्ने साथी हुन् उनको विवाहमा केकीको उपस्थिति नहुने कुरै भएन ।

करिष्माको होली खर्च स्व. भट्टराई परिवारलाई सहयोग

यो वर्ष पनि उनले होली कार्यक्रम नराख्ने भएकी छिन् । उनले कोरोना भाइरसको सङ्क्रमणको उच्च जोखिम रहेका कारण  कलाकारहरू सँग घरमा होली नमनाउने भएकी छिन् ।

बिहे शैली माथि प्रियंकाको स्पष्टीकरण: ' पुर्खा भारतीय हुन्'

आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै उनले आफ्नी आमाको माइती पन्जाबमा रहेको र उनका बुवा पन्जाबी भएको बताएकी छिन् साथमा उनकी कान्छी आमा पनि पन्जाबी नै हुन् ।

प्रदीप र जसिताको ‘लभ स्टेशन’ ट्रेन्डिङको १ नम्बरमा

प्रदीप खड्का र जसिता गुरुङको चलचित्र ‘लभ स्टेसन’ युट्युबको ट्रेन्डिङको एक नम्बरमा पर्न सफल भएको छ ।

पहिलो विकेन्डमा कति कमायो तापसीको 'थप्पड'ले ?

बलिउड अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको चलचित्र 'थप्पड' गत शुक्रवारदेखि प्रदर्शनमा आएको छ ।

‘सूर्यवंशी’को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

बलिउड स्टार अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्रको ट्रेलर निकै रोचक र एक्सन युक्त रहेको छ ।

सुरेन्द्रको ‘बेन्जो’मा सुहाउला अदिती र नितेशको जोडी ?

'कृ' निर्देशक सुरेन्द्र पौडेल नयाँ चलचित्रको तयारीमा छन् । चलचित्रको केही दिनमा औपचारिक निर्माण घोषणा गर्ने तयारी भइरहेको छ ।

फागुन ३० बाट चैत ७ लाई सर्‍यो दयाहाङको ‘नीरफूल

दयाहाङ राई स्टारर चलचित्र ‘नीरफूल’को नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

'बैगुनी' मा केकी र सागरको गुनासो(भिडियो)

गायक वुद्दिमान श्रेष्ठ र गायिका मेलिना राईको नयाँ गीत सार्वजनिक भएको छ । ‘बैगुनी’ बोलको गीतको भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको हो ।