2083 अश्विन 24, शनिबार

मिस वर्ल्ड टोनीले गरिन् पर्यटनमन्त्री भट्टराईसँग भेट

सिंहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेट गरेकी छिन् ।

फागुन २९ मा विवाह गर्दै आँचल, कस्तो छ तयारी ?

उनले फागुन २५ गते सङ्गीत, २९ गते वैवाहिक कार्यक्रम र चैत १ गते रिसेप्सन पार्टीको आयोजना गरेकी छिन् ।

‘२ नम्बरी’मा भुटानी अभिनेत्रीसँग जोडी बाँध्दै दयाहाङ

चलचित्र ‘२ नम्बरी’मा भुटानी अभिनेत्री, निर्मात्री तथा निर्देशक उगेन छोदेनको इन्ट्री भएको छ । दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्रमा दयाहाङ राईसँग उनको जोडी बाँधिएको हो ।

फिल्मको छायाङ्कन रोक्न निर्माता संघको आग्रह

नेपाल चलचित्र निर्माता सङ्घले एक विज्ञप्ति जारी गरेको छ । जारी विज्ञप्तिमा निर्माता सङ्घले फ्लोरमा रहेका सम्पूर्ण फिल्मको छायाङ्कन रोक्न आग्रह गरेको छ ।

ठगीको आरोपमा बिग मुभिजलाई कारबाही

मल्टिप्लेक्स हल बिग मुभिज कारबाहीमा परेको छ । बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा वाणिज्य विभागले मुभिजलाई कारबाही गरेको हो ।

कोरोनाको चपेटामा 'म यस्तो गित गाउछु २', के होला रिलिज ?

प्रदर्शनको लागी चलचित्र निर्माण पक्षले निकै जोडतोडले तयारी गरिरहेको बेला तोकिएको मितिमा चलचित्र प्रदर्शनमा आउने कि नआउने भन्ने अन्योल सृजना भएको छ ।

सविनको आग्रहमा 'हिरो रिटर्न्स' गरेकी हुँ, रेखा थापा(फोटो फिचर)

समय जति नै बदलिए पनि नेपाली फिल्म इन्डस्ट्रीमा जति नै नायिकाको प्रवेश भए पनि दर्शकले माया मार्न नसक्ने रेखा फेरी दर्शकको माझमा आएकी छिन् ।

तीन दिनको लागी नेपाल आइपुगिन मिस वर्ल्ड टोनी(फोटो फिचर)

‘मिस वर्ल्ड’ २०१९ टोनी एन सिंह नेपाल आइपुगेकी छिन् । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी टोनीलाई मिस नेपाल वर्ल्ड अनुष्का श्रेष्ठले स्वागत गरेकी थिइन् ।

नयाँ गीत 'उम्री रहन्छन्' लिएर आए आनन्द कार्की (भिडियो)

लोकप्रिय गायक आनन्द कार्कीले नयाँ गीत लिएर आएका छन् । बुधवार 'उम्री रहन्छन्' बोलको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

खगेन्द्रको 'पानीफोटो' साउन ३० मा

अभिनेता खगेन्द्र लामिछानेले डेब्यु निर्देशन यस चलचित्र आगामी साउन ३० गतेबाट प्रदर्शनमा आउने भएको हो ।