आज रङहरूको पर्व होली । पहाड तथा हिमाली भेगमा आज मनाइने होलीले यो वर्ष खासै छोएको छैन ।
अभिनेत्री आँचल शर्मा यही फागुन २९ मा विवाह बन्धनमा बाँधिँदै छिन् । प्रेमी डा. उदीप श्रेष्ठसँग लगन गाँठो कस्ने तयारीमा रहेकी आँचलले आइतबार साँझ विवाहको सङ्गीत मनाएकी छिन् ।
गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
अहिले पनि उहाँहरूले मैले लिएको पैसा जति बेला पनि लिएर जान सक्नुहुनेछ ।
भिडियोको छायाङ्कन भर्खरै सकिएको छ भने छिट्टै रिलिज हुने छ । हेरौँ सुन्दरी रेश्मालाई तस्बिरमा!!
बलिउड अभिनेता टाइगर श्रफ अभिनीत चलचित्र ‘बागी ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ ।
कोरोनाबाट बच्न र फैलन नदिनको लागी क्युएफएक्स हलले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोग गर्न थालिसकेको छ ।
यो वर्षको अन्तिम अर्थात् अर्को वर्षको सुरुवात नेपाली फिल्म इन्डस्ट्रीको लागी महत्त्वपूर्ण समय हुने भएको छ ।
निकेश खड्काको निर्देशनमा बनेको चलचित्र ‘चपली हाइट ३’को टिजर सार्वजनिक भएको छ ।
कोरोना भाइरसको त्रासका कारण फागुन ३० गते रिलिजको तयारी गरेको चलचित्रले अनिश्चित समयको लागि पछाडि सारेको हो ।